रगतमा किन सधैं लापरबाही ?
रगत अभावमा कसैको पनि ज्यान नजाने सुनिश्चितता गर्ने दायित्व सरकारको हो ।
सुस्ताएको घरजग्गा कारोबार
जतिबेला मुलुकमा घरजग्गाको किनबेच व्यापक थियो, बजार पनि चलायमान थियो । घरजग्गाको कारोबार चलाय…
बैंकमा पैसाको थुप्रो
बैंकमा पैसाको थुप्रोअर्थतन्त्र कमजोर छ। बजार चलायमान छैन। बजार नचल्दा व्यवसायीहरूसँगै पैसा अभाव…
सामुदायिक वनमा तेहरो कर
सामुदायिक वनको अवधारणा नेपालले विश्वलाई देखाउने एउटा नमुना हो। यही अवधारणाअनुसार नेपालमा व…
बिजुली नपाउने उद्योग
एकातिर बिजुली भारत निर्यात भइरहेको छ भनेर खुसी बाँडिन्छ अर्कातिर भारतले बिजुली दिएन त्यसैले उ…
अख्तियारलाई बलियो बनाऔं
प्रधानमन्त्री निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएबाटै नेपालमा कुन हदसम्मको भ्रष्टाचार छ भन्ने प्रष्…
नगिजोलियोस् संक्रमणकालीन न्याय
मुलुकमा ५० को दसकमा चलेको सशस्त्र द्वन्द्वका प्रभावितहरूलाई न्याय नदिएसम्म शान्ति प्रक्रिया टुंगिएको…
तरकारीमा बिचौलियाको जालो
नेपालीको भान्सा महँगिनुको प्रमुख कारण तरकारीको महँगी पनि हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक ग…
तीन दिने विपद्को घाउ
राज्यले नागरिकलाई सुरक्षा दिन गरेको उदासीनता लज्जाजनक त छँदै छ, यो ठूलो गैरजिम्मेवारीपन र अकर्मयण्ता पनि हो।
प्लास्टिक प्रयोग, रोक्ने चाहिँ कहिले ?
तीव्र सहरीकरणसँगै फोहोर उत्सर्जन बढ्दो छ। नकुहिने प्लास्टिकजन्य फोहोरले प्रकृतिलाई नोक्सानी गरिरहे…
कर्णाली सरकारको सकारात्मक कदम
असारे विकास निरुत्साहित हुनेगरी कर्णाली प्रदेश सरकारले पूर्वाधार योजनाहरूको ठेक्काको कामपछि नि…
विकासे आयोजनाको रोग राजमार्गमा
पूर्वदेखि पश्चिमसम्मको नेपाललाई केवल एउटै राजमार्गले जोड्दै आएको छ। त्यसको विकल्पमा मध्यपहाडमा रा…
भ्रष्टाचारको दलदल
आज मुलुकमा चरम निराशा व्याप्त छ। निराशा छैन भन्नेहरू पनि छन्। सामाजिक सञ्जाललाई एउटा ऐना मान्ने…
विकाससँग नजोडिएका सडक
नेपालमा विकास भनेकै सडक निर्माण भन्नेजस्तो छ । भौगोलिक रूपमा कठिन मुलुकमा त्यसो हुनु स्वाभाविक…
शान्ति ल्याउने पदाधिकारी ल्याऊ
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको…
शंकास्पद बैंकिङ कारोबार
हाम्रो देशले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको छ। यसको मतलब प्रतिस्पर्धात्मक अर्थ बजार हो। पैसा …
चीन भ्रमणका उपलब्धि
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा छन्। भ्रमणको प्रमुख मुद्दा बनेको बेल्ट एन्ड …
मतदाताको मत
निकै महत्त्वका साथ हेरिएको स्थानीय तहको उपचुनावको नतिजा सार्वजनिक भएको छ। पूर्वदेखि पश्चिमसम्मको…
न्यायको सार्वभौम अनुभूति
न्याय र समानता संविधानका अन्तर्निहित विषय हुन्। समानताले हरेक नागरिकलाई राज्यबाट समान व्यवहारको…