महारानी एलिजाबेथको अन्त्येष्टिमा कोको सहभागी हुँदै छन्?

लण्डन : महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आउँदो सोमबार अर्थात सेप्टेम्बर १९ मा हुनेछ। सो अवसरमा शाही परिवारका सदस्य र विश्वभरका नेताहरुको उपस्थिति रहनेछ। …

पाकिस्तानी अम्पायर असद रउफको निधन

स्लामावाद : पाकिस्तानका पूर्व अम्पायर असद रउफको हृदयघातका कारण निधन भएको छ । उनी आईसीसीक…

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

किभ : युद्धग्रस्त राष्ट्र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की चढेको गाडी दुर्घटना भएको छ। …

निर्वाचनको नतिजाअघि नै  स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेनाले गरिन् राजीनामाको घोषणा

स्वीडेन : स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आइतबार निर्वाचनको नतिजा आएपछि आफूले राजीन…

भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनालाई गोली हाने : एकको मृत्यु, अन्य घाइते

बिहार : बिहारको बेगुसरायमा मंगलबार साँझ ६ बजे एनएच-२८ बाइकमा सवार दुई जनाले हाइवेमै अन्धाध…

भारतमा बच्चा चोरीको आशंकामा चार साधुमाथि कुटपिट, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

नयाँ दिल्ली : भारतमा महाराष्ट्रको सांगलीमा उत्तर प्रदेशका चार साधुमाथि कुटपिट भएको छ । सामाजिक…

महारानी एलिजाबेथको अन्त्येष्टि कहिले र कहाँ गरिने?

लण्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायती इतिहासमा सबैभन्दा लामो श…

रुसी कब्जामा रहेको ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता लिएको जेलेन्स्कीको दावी

किभ : युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसी सेनाको कब्जाबाट थप केही क्षे…

भारतमा विद्युतीय स्कुटरको शोरुममा आगलागी : ६ जनाको मृत्यु

तेलंगाना : भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको म…

बेलायती राजा चार्ल्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

लण्डन : बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्। बेलायती महारा…

श्रीलंकालाई रेमिट्यान्सले राहत

कोलम्बो (सिन्हा) : श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले बि…

पपुवा न्युगिनीमा ७.६ रेक्टरको भूकम्प

पपुवा न्युगिनीमा आइतबार बिहान ७‍.६ रेक्टर स्केलको भूकम्प गएको छ।  भूकमपका कारण भएको धनजन…

पाकिस्तानमा महिला उत्पीडनका उजुरी बढ्दै, चार वर्षमा ३ हजार ६९८ उजुरी दर्ता

इस्लामाबाद : पाकिस्तानमा पछिल्लो चार वर्षमा ५ हजार बढी उत्पीडनविरुद्धको उजुरी परेका छन्। गुनासो …

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्कियो : ५ जनाको मृत्यु

वेलिङ्टन : न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११…

उत्तर कोरियाले जारी गर्‍यो आणविक शक्ति नीतिसम्बन्धी कानुन

सोल : उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित…

महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्…

महारानी एलिजाबेथको निधनपछि चार्ल्स तृतीय ब्रिटेनका राजा

लण्डन : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी यूक…

महारानी एलिजाबेथको मृत्युपछि शोकमग्न ब्रिटेन (फोटोफिचर)

लण्डन : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी यूक…

महामारीले पछि धकेलियो मानव विकास

संयुक्त राष्ट्रसंघ (एएफपी) : संयुक्त राष्ट्रसंघको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत …

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

स्कटल्याण्ड  : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.