अफगानिस्तानमा बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काबुल : अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फ…

चीनमा ५ हजार ६०० भन्दा बढी कोरोना संक्रमित

चीन : चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्ट…

अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा र…

'युक्रेन संकटमा संयुक्त राष्ट्रसंघ असफल भयो'

वासिङटन डिसी : एन्टोनियो गुटेरेसले युक्रेनमा युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल भएको बत…

युद्धभूमिमा रुसले ल्यायो‘जासुसी डल्फिन’

मस्को : रुस र युक्रेनबीच पछिल्लो दुई महिनादेखि युद्ध चलिरहेको छ । यी २ महिनामा रुसले युक्रेनका…

रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग ग…

भ्रष्टाचारको आरोपमा म्यान्मारकी नेत्री आङ सान सू चीलाई थप पाँच वर्ष जेल

म्यानमार : भ्रष्टाचारको आरोपमा म्यान्मारकी नेत्री आङ सान सू चीलाई थप पाँच वर्ष जेल सजाय तोकिएको …

रुस-युक्रेन युद्धको अझै पनि शान्तिपूर्ण समाधान हुन सक्छ : पुटिन

मस्को : रुस र युक्रेनबीच युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भयो। रुसले फेब्रुअरी २४ मा युक्रेनम…

भारतमा मन्दिरको रथयात्रामा करेन्ट लागेर १० जनाको मृत्यु

तमिलनाडु : भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको …

रुबलमा भुक्तानी नगरेकोले रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास नपठाउने

मस्को : रुसले पश्चिमी देशविरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्…

किम जोङद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिक…

रुसी विदेशमन्त्रीले दिए तेस्रो विश्वयुद्धको चेतावनी

मस्को : रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो व…

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

बेइजिङ : चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु निरन्तर बढ्दै छ। अधिकारीहरुले यहाँ कोभिडका स…

उत्तर कोरियाले आणविक शक्तिलाई निरन्तरता दिन्छ : किम जोङ उन

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता द…

एलन मस्कले किने ४४ अर्ब डलरमा ट्वीटर

भ्यानकुभर​ : टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किनेका छन्। एलन मस्कले ४४ अर्ब डलरमा ट्वी…

अफगान मस्जिद विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ८० बढी घाइते

काबुल : उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार एक शिया मस्जिदमा भएको विस्फोटमा मृत्यु हुन…

किभको चिहान गृहमा एक हजार २० शव राखिएको

किभ : युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । सरकारी अधिक…

नेटफ्लिक्सका सस्क्राइबर घटे, बजार मूल्यमा ५० अर्ब डलर गिरावट

वासिङटन डिसी : नेटफ्लिक्सले आफ्ना सस्क्राइबर(ग्राहक) तीव्र रूपमा घटेको बताएको छ। उसले लाखौं सदस्य…

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा, युक्रेनमाथि रुसी सैन्य हमलाको एजेण्डा उठाउने

अहमदावाद : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेको …

हैटीको राजधानीमा सडकमै खस्यो जहाज, पाइलटसहित ६ जनाको मृत्यु

पोर्ट-औ-प्रिन्स : हैटीको राजधानी पोर्ट-औ-प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.