पश्चिम बंगालमा भाजपा नेता राजु झाको गोली हानी हत्या

राजुको कार शक्तिगढस्थित मिठाई पसल अगाडि पार्किङ गरिएको प्रत्यक्षदर्शीले बताए। सोही समयमा नीलो रंगको कारमा भएका मानिसहरूले अन्धाधुन्ध गोली चलाए।

अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए ।

इरानमा कपाल नढाकेको आरोपमा २ महिला पक्राउ, टाउकामा दही छ्यापी दुर्व्यवहार

यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् । केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा छ्याप्छन्।

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो ।

सुरक्षा परिषद्को अध्यक्षता रुसलाई , अन्तर्राष्ट्रिय समुदायको मुहारमा गतिलो झापड भएको युक्रेनको भनाइ

यसबारे युक्रेनले कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुस राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्ष बन्नु अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड भएको उनले बताएका छन्।

पोल्यान्डबाट एकसय बख्तरबन्द गाडी युक्रेन पठाइने

पोल्याण्ड : युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्…

केदारनाथ, बद्रीनाथमा भारी हिमपात

केदारनाथ : भारतको उत्तराखण्डमा पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको…

भुटानका राजा जिग्मे वाङचुकले भारतको राजकीय भ्रमण गर्ने

काठमाडौं : भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजक…

कराँचीमा भएको भागदौडमा ९ महिलासहित १२ को मृत्यु

इस्लामाबाद : कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाक…

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्यरूपमा लिने गरिएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग

न्युयोर्क : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध  फौजदारी अभियोग लागेको छ । &nb…

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन्।

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ?

वासिङटन डिसी : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अन…

शरणार्थीको खाद्यान्न सहायतामा आधा कटौती

नैरोबी : पूर्वी कंगोको हिंसाबाट भागेर आएका कंगोली नागरिक रहेको बुरुन्डीस्थित शरणार्थीका लागि …

केटासँग कुरा गर्न नदिएको झोकमा बाआमाको हत्या

काठमाडौं : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन्। ह…

भारतमा मन्दिर भत्किँदा कम्तीमा १३ जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा १३ जनाको…

फिलिपिन्सको पानीजहाजमा आगो लाग्यो, १२ जनाको मृत्यु

मनिला : दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहर…

महाराष्ट्ररमा दुई समूहबीच झडप, प्रहरीका गाडीमा आगजनी

सञ्चारमाध्यमसँग कुरा गर्दै केन्द्रीय मन्त्री भागवत कराडले यस क्षेत्रमा रहेको मन्दिरमा केही व्यक्तिले ढुंगा हानेको बताएका छन् । तर यस बारे थप जानकारी आएको छैन।

म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त, अमेरिकाको निन्दा

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानून अन्तर्गत पुन: दर्ता गर्न असफल भएकोमा भंग गर्ने घोषणा गरेको थियो।

रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने घोषणा

ओपेक तेल आपूर्तिको प्रमुख उत्पादक तथा प्रमुख सहयोगी रूसले पश्चिमी प्रतिबन्धको जवाफमा यस महिना कच्चा तेलको उत्पादनमा प्रति दिन पाँच हजार ब्यारेल कटौती गरेको छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.