तैपनि फेरिएको छैन गाउँ
निर्वाचन आयोगको तालिकाअनुसार मेरो गृहजिल्ला ताप्लेजुङमा पहिलो चरणको निर्वाचन हँदै थियो। यसका …
अनि कार्ल मार्क्स ?
ऊ ट्रलीसहित देखियो। म बाहिर पिकअप एरियामा थिएँ। मैले उसलाई चिनिहालेँ। किनभने उसको बाउ विश्व…
एक प्रकाशकको पत्रकारिता सपना
न्यु योर्क टाइम्सका पूर्व मालिक एडोल्फ अक्सका खनाति ३७ वर्षीय एजी सुल्जबर्गरले टाइम्सको नयाँ प्रकाशक…
मार्क्सवादमाथि चिन्ता
प्रवेशअमर गिरी समकालीन नेपाली साहित्य, संस्कृति, समाजको पुनर्संरचनाको विचारधाराका विम…
धनतिर महादेवका तीनै आँखा
महाकवि लक्ष्मीप्रसादले एक ठाउँ लेखेका छन् :हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नु ख…
सुगठित धर्मभक्त, अवारा गणेशमान
सर्वमान्य नेता गणेशमान सिंह बहुआयामिक व्यक्तित्व थिए । बाल्यकालमा निकै चञ्चल स्वभावका उनलाई परिवा…
२०१७ : दहीदूध नखाने भिगन 'अतिवाद' मूलधारमा
मासु, दूध, दही, घिउ तथा अन्य पशुजन्य उत्पादन र उपभोगका कारण जनावर र पन्छीले पाउने कष्ट, मान्छेक…
लोग्ने कुरिबसेका लाहुरेनी
बिस्तारै बिस्तारै रित्तिँदै थियो तनहुँको गुल्जार छाङ हटिया । पक्कै उजाडिएको होइन चेर्नोबिल आणवि…
रोजिताको डायरी
‘...र भएको त्यही एउटा तस्बिरमा पनि आमाको मुहार भाइबाट छेलिएको छ। त्यसैले दुई वर्षमै मबा…
धर्मको धरहरा
धर्मको विषयमा संविधान वा राज्य मौन रहनु राम्रो हुन्छ। धर्म मानिसको नितान्त व्यक्तिगत मामिला हो।…
उदयप्रकाशसँग नौका विहार
फेवातालसँग मेरा अनेकन किस्सा छन्। रैथाने पोखरेलीको फेवासँग किस्सा हुनु खास ठूलो कुरा पनि होइ…
महिलाविरोधी गीत
केही चर्चित गीत नजानिँदो ढंगले ‘महिला विरोधी’ बनेका छन्। त्यस्ता गीतले सामाजिक मन…
कभर स्टोरी
किताबको कभरलाई पाठकले कति महत्व दिन्छन् ? कभरले कन्टेन्ट बोक्छ कि बोक्दैन ? कस्तो कभर राम्रो ? र…
कामुक भर्सेस ब्रिलियन्ट प्रियंका
प्रियंका चोपडा एकपटक आफन्तलाई भेट्न अमेरिका गएकी थिइन् । त्यसबेला उनी स्कुल पढ्दै थिइन् । अमेरिका…
सिनेमा : पैसा सोहोर्ने हाटबजार
सिनेमाको माध्यम कला र संस्कृतिका सचेतकको साधना हुनु थियो, विडम्बना खुद्रा व्यापारीको पैसा सो…
कलाका युग अवतारहरू
ग्रेगोरियन क्यालेन्डर फेरिएको उपलक्ष्यमा विश्व र हाम्रैतिर कलाको चरित्र कस्तो छ भन्ने विषयमा दीपक स…