‘पोख्रेली सिसाकलम’मा महिला सिर्जना
‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन। यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो।
प्रशान्तको प्रसिद्धि : गायनदेखि निर्देशनसम्म
गीतसंगीत र जीवनका बाटा अनि पाटा एउटै हुन्। फरक यत्तिा हो कि गीतसंगीतले पूरा जीवन, समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ।
एआई युगमा प्राज्ञिक चेतनाको कूटनीति
प्राज्ञिक अनुसन्धान केवल तथ्यांकको थुप्रो वा शब्दहरूको जोड–घटाउमात्र होइन; यो त मानव चेतनाको गहिरो उत्खनन र समाजलाई दिशानिर्देश गर्ने वैचारिक मियो हो। जसमा पनि एआईले आक्रामक ढंगले गाँजिरहेको पाइन्छ।
रविमा गुरु–स्मरण, सडकमा समृद्धि हरण
रवि र फाल्गुनन्द क्षेत्र किराँत आन्दोलनको पावन केन्द्र हो। यहाँका चार महान् व्यक्तित्वलाई बिर्सनै सकिन्न– महागुरु फाल्गुनन्द सत्यहाङ्मा, डा. स्वामी प्रपन्नाचार्य, महागुरु आत्मानन्द लिङ्देन र ज्योतिनन्द गुरु।
संसार त्यति नालायक भइसकेको छैन
तिमीले फैसला गरे झैं,
संसार त्यति अप्रिय छैन !
शंकाहरूको विशाल पर्खाल बाहिर
फुकालेर हेर प…
कीर्तिमानी रंगशाला, साकिराको ठुम्का
साकिरा फेरि २०२६ को विश्वकप हुनुअघि चर्चामा आइन्। समय फेरिएको छ, प्रविधिले उचाइ लिएको छ, भाषा, गीत र संगीतको प्रसारणमा आधुनिकता थपिएको छ।
मेरा लागि विश्वकप दसैं जस्तै हो
फुटबलमा जस्तै गीतसंगीतमा पनि गोलरक्षकको आवश्यकता हुन्छ। राम्रो गीत बनाएर मात्रै हुँदैन, स्रष्टाहरूले त्यो गीतलाई गोलरक्षकले झैं संरक्षण गर्न पनि सक्नुपर्छ। मलाई त जीवन नै फुटबल होजस्तो लाग्छ। फुटबलमा जस्तै जीवनमा पनि कहिले सफल भइन्छ त कहिले असफल।
जब स्कुल नै रंगशाला बन्यो. . . !
एकातिर विश्व फुटबलका जादुगरहरू पेले र डिएगो म्याराडोनाको जीवन्त विरासत, अर्कोतिर आधुनिक फुटबलका सम्राट्हरू क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, नेइमार र किलियान एम्बाप्पेको लोभलाग्दो उपस्थिति ! विभिन्न राष्ट्रका रंगीचंगी झण्डाहरूले सजाइएको विद्यालय परिसर हेर्दा लाग्थ्यो— यो कुनै विद्यालय होइन, विश्वकप फुटबलको फाइनल चल्दै गरेको कुनै जीवन्त अन्तर्राष्ट्रिय रंगशाला हो।
सानो देश, ठूलो लक्ष्य
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्याएपछि चार नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने अवसर पाएका छन्।
यो विश्वकप, त्यो विश्वकप
विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुन्छ । हरेक संस्करणले आम फुटबलप्रे…
पृथक् फिफा विश्वकप २०२६
इतिहासमै तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो फिफा विश्वकप हुनेछ। यसअघि २००२ विश्वकप दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका थिए।
प्राज्ञिक आँखामा सौन्दर्य
कामकलाको खुला हेराइबाट मानिसको मनमा वास्तविक तृप्ति मिल्छ। मन र आकांक्षा अघाएपछि समाज स्वत: अनुशासित बन्दछ।
‘ज्यानमारा’ रोल नम्बर १३
रोगबिना नै विद्यालयमा एक्कासि मृत्यु भएको महेन्द्र माध्यमिक विद्यालयकै पुराना शिक्षक तथा स्थानीय पाका व्यत्तिाmहरू बताउँछन्।
हिमालको छायाँदेखि सफारी टुरिजमसम्म
मौसमी फरकपन नेपालको अद्वितीय विशेषता हो। यो नेपालको विशेष सम्पत्तिासमेत हो। नेपालको प्राकृतिक सुन्दरता विश्वमै गर्विलो छ। छोटो यात्रामै पहाड र तराईको स्वाद लिन सकिन्छ।
पुरुषोत्ताम मास, साधना र भक्तिको मास
आजको जीवन निकै यान्त्रिक भएको छ। मन काम र चिन्तामा अल्झिरहेको छ। यस मासले हामीलाई एउटै कुरा सिकाइरहन्छ– जीवन केवल बाहिरी सफलताको मात्र नाम होइन।
अध्यात्मको अन्तर्राष्ट्रिय बाटो
नेपालले आफ्नो विशिष्ट आध्यात्मिक विरासतलाई विश्व समुदायसामु दृढताका साथ प्रस्तुत गरेसँगै विश्व मानचित्रमा यसको स्थान समस्त मानव जातिका लागि पवित्र तीर्थ–गन्तव्यको रूपमा दीप्तिमान हुनेछ।
अदृश्य इतिहासमा क्षमाको त्यान्द्रो
न्याय ढिलो आउनु भनेको न्याय नपाउनु हो। अब ढिलो नगरौं– हाम्रै पालामा समानता र समृद्घिको स्वाद चखाऔं। अनिमात्र जीवन सार्थक बन्छ।
शक्तिको उन्मादविरुद्ध करुणाको सन्देश
आलोका, जसको अर्थ नै ‘प्रकाश’ हो, उसले आफ्नो निधारमा रहेको ‘मुटु’को चिह्नमार्फत यो सन्देश फैलाइरहेको छ– संसारलाई बाह्य हतियारले होइन, आन्तरिक प्रेमले जित्न सकिन्छ।