जीवनमा केही गर्नैपर्छ. . . !
समयको वास्तै नगर्नेका लागि यो प्रसंग कथा हुन सक्छ। व्यर्थमा समय खर्च गर्ने बानी परेका र ‘जीवनमा केही गर्नुपर्छ’ भन्ने सोच्नेहरूका लागि भने यो प्रसंग निकै रमाइलो र प्रेरणादायी हुन सक्छ।
यात्राको कैरन
हरेक नागरिक देश, समाज र देशको कानुनप्रति उत्तारदायी भएमा स्वत: देश प्रगतितर्फ उन्मुख हुने रहेछ भन्ने उदाहरण हो अमेरिका।
मरुभूमिको काखमा समृद्धिको सुगन्ध
इजरायलको बेन गुरियन विमानस्थलमा ओर्लनेबित्तिाकै मेरो मनमा एउटै कौतूहल थियो– ‘जुन देशको आधाभन्दा बढी जमिन मरुभूमि छ, उसले कसरी आफूलाई विश्वकै आधुनिक राष्ट्रको सूचीमा उभ्यायो होला ?’
मैले हिमालमा सौन्दर्य देखिनँ
हिमालबाट सिधै आउने सिरेटोले
पुस माघको मध्यरातमा
गरिबीको दोलाइँ छिचोलेर
जहान, छोरा…
चम्किलो सूर्य
हुरी आएको साँझ
एउटा अजंगको बूढो रुख
गर्लम्मै निष्प्राण भएर ढल्दा
केही रोए
हृदयमा दु…
अमर योगी, अखण्ड ज्योति
महायोगी गुरु गोरखनाथ केवल एक ऐतिहासिक व्यक्तित्व वा योगीमात्र नभएर नेपाली पहिचान, सौर्य र आध्यात्मिकताका सर्वोच्च स्तम्भ हुन्।
एक कचौरा करुणा
इतिहास सधैं युद्ध, होहल्ला र तपस्याले मात्र निर्माण हुँदैन। कहिलेकाहीँ एउटा शान्त र निर्दोष घटना नै युगान्तकारी बनिदिन्छ।
मधेसको समाज, मधेसकै संस्कृति
पुस्तकमा आत्मपरक र वस्तुपरक दुवै खालको मिश्रित शैली छ। जसमा मधेसको तत्कालीन परिवेश, परिस्थिति र प्रतिबिम्ब ज्वलन्त रूपमा आएको छ।
दलितको दस्तावेज
कृति केवल कलाको विवरणमात्र होइन, बरु सामाजिक न्याय र आत्मसम्मानको पक्षमा गरिएको एउटा वैचारिक हस्तक्षेप हो।
अन्नपूर्णा : शिखरको दिव्य वात्सल्य
अन्नपूर्णा हिमालको पौराणिक, धार्मिक र ऐतिहासिक महत्व सनातनदेवी अन्नपूर्णाको नामसँग जोडिएको छ। यो केवल ढुंगा र हिउँको थुप्रो मात्र होइन, यो प्रकृतिले प्रदान गर्ने उर्वरता र प्रशस्तताको दिव्य प्रतीक हो।
देउडा गीतमा दार्शनिक पक्ष
वाल्मीकिले रामायण लेख्या माभारत व्यासले।
डाँडो उक्ली बैझाऊ मान्दो पानीका प्यासले।।
देउडा गा…
बादलपारिको यात्रा
‘तिमी अहिले ध्यानको मार्ग गरी बादल काटी आयौ र भेट्यौ आफ्नै भित्रको मलाई, म तिमीभित्रै छु सधैं चन्द्रमा जस्तै– तिम्रा आसत्तिाmका बादलहरूले ढाकिएको।’
प्रकृति, संस्कृति, समृद्धि
नेपाललाई समुन्नत बनाउने आधार पर्यटन नै हो। आध्यात्मिक पक्ष बलियो भएको राष्ट्र सधैं उत्थानशील र आत्मनिर्भर बन्न सक्छ।
मेरा कान्छा हजुरबुबा
त्योदिन अरू दिन जस्तै सामान्य लागिरहेको थियो। माघ महिनाको कुहिरो र बादलले आकाश हल्का ढाकिएको …
विज्ञान र दर्शनको महायात्रा
समय सूत्र केवल समय व्यवस्थापनको गाइडमात्र होइन, बरु यो त भौतिक विज्ञानको जटिलता र पूर्वीय दर्शनको गहनतालाई एउटै सूत्रमा उनेर तयार पारिएको एउटा दार्शनिक दस्तावेज हो।
परिधिको वरिपरि
नेपाली आख्यान लेखनको क्षेत्रमा एक सुपरिचित र स्थापित नाम हो, उमा सुवेदी। उनको पछिल्लो कृति &ls…
बदलिँदो समाज, हराउँदो मौलिकता
चैत्र महिनाको कुनै शनिबार प्रातःकालीन हिँडाइपछि छिमेकका केही संगी केहीबेर तात्तातो चियागफमा …