जिन्दगीको मजा
तिमी जेसुकै भन
जति चोटी गन
जिन्दगीको हिसाब
सधैं एकनास हुँदैन
यात्रा, अलिकति विशृंखल नभए…
यात्रामा देशको मुहार
संग्रहका नियात्रा नेपाल र भारतका विभिन्न भूगोलसम्म फैलिएका छन् । जसभित्र पहाडी दुर्गम क्षेत्रमा यात्रा गर्दा पाएका हण्डर, ठक्कर र मनोवैज्ञानिक त्रासको अवस्था, मधेसी समाज र त्यहाँको अवस्था, वृद्धा श्रमहरूमा पुग्दा संवेदित भएका अनुभूति सबै छन् ।
सवारी प्रेम–साहित्य
वियोगान्त प्रेमका पात्रहरूलाई एउटा कुराको कहिल्यै हेक्का रहेन कि पीडित प्रेमी वा उनकी प्रेमिका नरहँदैमा संसार समाप्त हुँदैन।
देश चिनाउँदै मास्टर कार्की
एउटा व्यक्तिले खेलकुदमा लागेर के–के गर्न सक्छ ? धेरैलाई लाग्छ, देशको नाम संसारमा चिनाउँछ…
महान् नेता, महान् विचार
‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ पढ्दा निकै आनन्द लाग्छ। एक प्रकारको ऊर्जा प्राप्त हुन्छ।
देश फर्किरहेको देश
मक्किएको घरको खाँबोजस्तै
रोगी बृद्ध बाको
ओखती बन्न नसकेपछि
बेचेर आफ्नै आयु– अलिकति आय…
सुनको महलभित्र झुपडीको याचना !
नेपाली शिल्पकला र संस्कृतिको विकास पद्धतिमा बादी ज्ञान, सीपकला र प्रविधिले महŒवपूर्ण स्थान…
मस्की छै की उज्याली
गौरा पर्वको उत्पत्तिा, महिमा र महत्तव देउडा गीतको भन्दा धेरै स्तरीय रहेको मान्न सकिन्छ। आध्यात्मिक चेतनाका जग भएकाले संस्कृति हाम्रो सभ्यता हो।
अर्ती, उपदेश र सल्लाहको संगम
पुस्तकमा राज्यसत्ता सञ्चालकहरूलाई अर्ती छ, जीवन सुधार्न चाहनेहरूलाई उपदेश छ र समाज सुधारकहरूलाई सल्लाह पनि।
आइरन टु डाइमन्ड
एउटा कुराले राजनको मन कुँड्याइरहन्थ्यो, उनी काम गर्ने रेस्टुरेन्टको ढोकैमा लेखिएको थियो– ‘नेपालीलाई प्रवेश निषेध।’
सिकार खेल्न ढोरपाटन, सुन्दरता चुम्न ढोरपाटन
बेनी : कतै समथर फाँट। कहीँ थुम्काथुम्की। कतै भिरालो पाखो। जमिनको हरियालीमा कार्पेट बिछ्याएझंै…
सोचेजस्तै छ त अमेरिका ?
हामीले सुनेका र सामाजिक सञ्जालमा देखेका सबै कुरा यथार्थ होइनन् र छैनन् पनि।
समुद्रमा सात दिन सरर
एमएससी क्रुजभित्र के छैन ? साधारण मानव जीवनयापनदेखि विलासी जीवनमा रमाउने सम्पूर्ण सुविधा छ यसमा। एमएससी क्रुज– श्रेणी र तहमा छुट्टिएको विश्वकै दोस्रो ठुलो क्रुज।
‘फस्ट रियालिटी शो फर एभरेस्ट’ले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रमोसन गरिरहेछ
‘द च्यालेन्जर्स : गेम अफ हिमालयज्को फस्ट रियालिटी शो फर एभरेस्ट’ले अन्तर्…
सम्पदा संसार
देशको पहिचान उसको कला, साहित्य, भाषा एवं संस्कृतिसँग जोडिएको पाइन्छ। त्यसको जगेर्ना गर्न सरकारले बृहत् योजना निर्माणसँगै संरक्षणमा विशेष चासो दिन्छ।
राराको अस्मिता
प्रकृतिकी छोरी रारा
प्रकृतिकै गहनाले सजिएकी
एक परी झैं
आफ्नो अस्मिता र सौन्दर्य …
सडक किनाराका बिचरा रूखहरू !
सडक छेउछाउमा रोपिएका बिरुवाहरूलाई रोपेपछि समयमा गोडमेल गर्नुपर्छ, नियमितजस्तो पानी हाल्नुपर्छ भन्ने सोच अल्पकालिक देखिन्छ। त्यसले नियमितता पाएको कतैतिर पनि देखिन्न।
आँसुको मैनबत्ती
मेरो टाउकोमा
सलाई या लाइटरले
छ्यास्स सल्काइदिएपछि
मभित्र युगौंदेखि जमिरहेको
प…
तार्कालीको तन्त्र
सानै उमेरदेखि आमाले बाबुबाट तन्त्र–मन्त्र सिकिन्। मसान, भूतप्रेत, जागित्र प्रेतात्मा लघार्ने कला र शक्ति पाइन्।