कुवेती’ इच्छा

  हामी सीधै स्वयम्भू गयौं । त्यहाँ नज्लाको आग्रहमा ब्वाइफ्रेन्डजस्तो देखिने पति अहमदले उसको धेरै फोटो खिच्यो । उसले कपाललाई निधारबाट अनुहारतिर फैलाएर फोट…

क्राइस्टको देशमा : सलाम इस्रायल !

इसाई संवत् २०१६, नोभेम्बरको मध्यतिर सप्ताहव्यापी भ्रमणका लागि इजरायल पुगेको थिएँ । प्राचीन धर्म र…

चरालाई हृदयाघात

  अचानक !उड्दा उड्दैआकाशबाट कुनै चराजमिनमा छटपटायो भने,सोचिरहेछु-कसो गर्ने होला ?धड्किए…

शब्द श्रद्धा मुनाल दाइ !

  पुस्तक, पत्रिका र टीभी पहुँचबाहिरका विषय थिए । अनलाइन र इन्टरनेट त शब्दै सुनिएका थिएन…

घरबारविहीन रोहिंग्याहरूको व्यथा (फोटो कथा)

नयाँ दंगा सुरु भएको १५ दिनमा झन्डै चार लाख रोहिंग्या मुस्लिम म्यानमारको रखाइन राज्यबाट बंगलादे…

तुर्कमिनिस्तानको सान

तुर्कमिनिस्तानको राजधानी अस्गबादको ओलम्पिक भिलेज बनेको स्थान आठ वर्ष अघिसम्म उजाड मरुभूमि थियो ।…

देश, काल, परिस्थिति

सबैलाई जीवनका आ-आफ्ना भोगाइले रुवाउँछन्, हप्काउँछन् र हँसाउँछन् । मानिस निर्जन बगरहरूको पर्यटक ब…

पाठशाला एक तीर्थयात्रा

मृत्युसँग एकबाजी गतिलो गरी जुधेपछि बल्ल आफ्नो सक्कली पहिचान लिएर आएका छन्- तीर्थ गुरुङ । नभए त …

राजा महेन्द्र अत्यन्तै कपटी थिए

  राजनीतिक विश्लेषक राप्रउ पोखरेलले २०७४ भदौ १० गतेको अन्नपूर्ण पोस्ट् 'फुर्सद'मा 'महेन्द्रल…

ड्राइभर लल्लन

  ओला र उबर क्याब सुविधाले भारतका मुख्य सहरभित्र आफ्नो गन्तव्यमा पुग्न गाह्रो हुन्न । जीपीआर…

'देवता'देखि मानवसम्म

  अविछिन्न नौ वर्ष लामो 'देवता'को जीवन जिएर काठमाडौं इटुम्बहालकी मतिना शाक्य पुन: मानव …

साला दसैं !

आखिर के हो यो दसैं ?हरेक वर्ष आइरहन्छ, आइरन्छआएपिच्छे मलाई जिस्काइरहन्छ ।साला दसैं !कति रोक्न खो…

करप्ट कविता

सम्पादकजी !जब कविको रूपमादर्शकहरूले खोज्छन् विदूषकवा भालु नचाउने मदारीसंकटमा पर्छ मेरोकविता ले…

प्रेमको आदिम मन्त्र

कहिलेकाहीँ मलाईतिमीसँगै हुँदा पनितिमी नहुँदाको छटपटीमा म जस्तो हुन्थेँत्यस्तै हुन मन पर्छ !!भ्य…

प्लन्जर

सुपर फुड अमेरिकाभरिकै निकै चालु सुपर मार्केट हो । देशका प्रायः हरेक राज्यका प्रमुख सहरमा यसको…

आई हेट पिंक कलर

बडो स्नेहलेछोरालाई पिंक कलरको टिसर्ट उपहार के दिएथेँउसले भन्यो,‘मामु, आई हेट पिंक कलरप…

पहिलो किताबको कहानी

म तँलाई अच्छासित चिन्छु बे । तेरो नाम नयनराज पाण्डे हो । कथा-कहानीका झन्डै एक दर्जन किताब लेखि…

रु. दस लाख

थोत्रो साइकलको ह्यान्डल समातेर मुकेश घरबाट निस्कियो। मधेस आन्दोलनको बेला उसलाई यो साइकल नेताजी…

समाज पिराहा उक्तिहरू

  गहिरिएर नियाल्दा हामी वरपर बग्रेल्ती पिराहा उक्ति वा कथनहरू पाउँछौं । उक्तिप्रति हामी भ…

सनक

हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँख…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.