तेन्जिङ नोर्गेका नौ ‘सेक्रेट्स’

सगरमाथामा प्रथम मानव पाइला राखेको ठीक ६७ वर्ष पुग्यो। विश्वको सर्वोच्च शिखर चुम्ने दुई जनामा एक नेपालमै जन्मेका तेन्जिङ नोर्गे शेर्पा र अर्का न्यूजिल्यान्डका एडमन्ड …

किताबी किरोको कथा

एउटा क्याफेमा बसेर तीतो अमेरिकानो सुरुप्प पार्दै गर्दा भएको मिठो कुरो यो ..।  धेरै अघि …

भ्रष्टाचारको मनोसामाजिक मार्गचित्र

हेर न, त्यो डाक्टर त बसमा पो हिँड्छ, कस्तो नसुहाउने ? गाडी-बाइक नै छैन कि क्या हो ? जुनसुकै…

खाली छे चञ्चलकली

केही दिनदेखि मेरो ढाडले सुख पाएको छ। खुट्टा हलुङ्गो भएका छन्। पेटमा दाम्लो देखिएका छैनन्। बिस्त…

हल्लाको सेतो हात्तीमा सवार भएर

हल्लाको सेतो हात्तीमा सवार भएर  पृथ्वीमा ओर्लिँदै थिए बुद्ध...  यस ‘पृथ्वी राज्य’क…

युगयुगको आगो !

सिद्धिचरण श्रेष्ठ मूलतः ‘शारदा’ कालीन कवि हुन्। उनले जुद्धशमसेरका पाला (१९९१ साल) देखि राजा वी…

झ्यालबाट रमाइरहेको यो सानो संसार

साहित्यशास्त्री एवं राजनीतिशास्त्री ईश्वर बरालको पुस्तक ‘झ्यालबाट’ वा प्रसिद्ध लेखक गोविन्दबहादुर मल्…

प्राचीन नेपालको अखण्डता

 (अनुसन्धान) इसाको चौथोदेखि मध्यकालसम्म नेपाल विस्तारित क्षेत्रमा अखण्ड थियो।  उ…

किनभने, मान्छे थुनिन नै लायक छ

‘तपाईंको भेट साथीलाई बोलाउनुपर्‍यो,’ एकाबिहानै घरभेटी काकी बोल्नुभयो। तीन दिनअघि घर ल्याएको …

मेरो सहपाठी : बोतलदेखि गोल्डेन माइकसम्म

प्रायः कक्षाबाहिर निकालिन्थ्यो, ऊ। र त्यहीँ सुरु हुन्थ्यो, उसको कन्सर्ट। भविष्यमा के बन्छौ भन्दा हामी…

गणितमा २ ल्याउने म !

मेरा बाबा सरकारी स्कूलको शिक्षक हुनुहुन्थ्यो। दाजु र म दुवैलाई कक्षा १ देखि नै भक्तपुरको वागेश्व…

विज्ञान झन् अनन्त छ

२०३५ सालमा अध्ययनका सिलसिलामा म काठमाडौं आएको थिएँ। त्यो बेला काठमाडौंका सडकमा जापानी कम्पनी…

चियाको बुटासँग गोर्खालीले हारेको अर्को युद्ध

म मिरिकको फुगुडी चिया कमानमा छु।  शान्तिला तामाङलाई बुबाआमाको मातृभाषा आउँदैन। उनक…

नहुनु भइसक्यो, अब यसो गरौँ

कोरोनाको प्रकोपले सम्पूर्ण मानव जाति आफ्नै सानो चौघेरामा बन्द छ। अहिलेको समयमा पनि सारा विश्वला…

भारतलाई नेपालको त्यो सैन्य सहयोग र मोहन शमशेरलाई ‘चेली’को चिन्ता

स्वतन्त्र भारतले हैदराबाद आफूमा गाभ्न सहयोग माग्दा नेपालले १० बटालियन सैनिक त्यता पठाएर सहयोग ग…

बहुभाषी नेपालमा कोभिडको भाषा

काठमाडौंको रत्नपार्कका ज्याकारान्डाका रुखमा टाँगिएका ‘बिना आपरेशन बवासिर, हाइड्रासिलके ईलाज’ व…

पर्पल

सोमबार बिहान सधैँझैँ नित्यकर्म सकेर फेवातालको किनारै किनार निस्किएँ। आजकाल बाटो आफ्नै जस्तो ला…

हार्वर्डबाट अमेरिका नियाल्दा

समय बितेको पत्तै नपाइने रहेछ। विदेशमा बस्न थालेको पनि १७ औँ वसन्त बित्न आँटेछ। वर्षमा २÷३ पटक …

दुनियाँभरको चिन्ता ! चिन्तन ?

जब-जब हामी कुनै पनि समस्याबाट ग्रस्त बन्छौँ, स्वभावैले हामी सर्वप्रथम समस्याका बाहिरी कारण खोज्न थ…

एकान्ते सुखमास्यताम्

दूरीको महत्ता जताउने अफ्रिकी उखान छ ः अधिक निकटताले द्वेष, दूरीले माया बढाउँछ। टाढा हुँदा मन…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.