कोरोना त्रास : चिकित्सककै परीक्षा स्थगित
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण चिकित्सकको दर्त…
१६२ देशमा कोरोना भाइरस, 'ग्रीन जोन'मा नेपाल मात्रै (सूचीसहित)
काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन स…
जेष्ठ नागरिकलाई घरमै उपचार
बैतडी : दशरथचन्द नगरपालिका ५ का सुरेशप्रसाद लेखक ९६ वर्ष पुगे। चाउरी परेको अनुहार त्यसै गल्दै …
भरतपुरमा ७२ घण्टाभित्रै कोरोना विशेष अस्पताल बनाइने
चितवन : कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा अस्थाई अस्पताल निमार्ण गरिने भएको …
कोरोना संक्रमणबाट स्पेनका फुटबल प्रशिक्षकको मृत्यु
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ। कोरोनाबाट २१ …
अर्घाखाँची अस्पतालमा आइसोलेसन कक्ष
सन्धिखर्क : सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपच…
कोरोनाले डेंगु ओझेलमा
काठमाडौं : विश्वव्यापी त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा डेंगु रोगको संक्रमण ओझेलमा प…
सकियो सुरक्षा कवज
काठमाडौं : कोरोना भाइरस संक्रमण भए–नभएको जाँच एवं घाँटीको र्याल (थ्रोट स्वाव) सं…
काठमाडौं महानगरले ७० हजारलाई खोप दिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले यस बर्ष ७० हजार बालाबालिकालाई रुबेला– दादुराको खोप दिने…
कोरोनाको महामारीमा डेंगु संक्रमण ओझेलमा
काठमाडौं : विश्वव्यापी रुपमा त्रास फैलाएको कोरोना भाइरस (कोभिड कोभिड–१९)का कारण नेपालमा डेंग…
कोरोना त्रास : अस्पतालबाटै हराए ७ सय चिकित्सक
एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित…
डडेल्धुराका अस्पतालमा पाँच शैयाको आइसोलेसन वार्ड
डडेल्धुरा : कोरोनाको त्रास बढ्दै गएपछि डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड (अलग कक्…
डडेल्धुराका दुई सीमा नाका बन्द
डडेल्धुरा : परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाका बन्द गरिएका छन्। परशुरा…
ज्वरो आउँदासमेत नजिक पर्दैनन् चिकित्सक
विराटनगर : घटना १ : संसद् बैठकबाट आइतबार हिँडेका सांसद पूर्णप्रसाद रा…
सबै स्थानीय तहले कोरोनाको दैनिक विवरण पठाउनु पर्ने
काठमाडौं : संघीय सरकारले सबै स्थानीय तहलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणमा भ…
प्रधानमन्त्री ओली सक्रिय
काठमाडौं : मिर्गौला प्रत्यारोपणको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। २१ फागु…
'कोरोना भाइरस संक्रमित भए उपचार राज्यबाट'
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने…
ललितपुर महानगरले बनायो स्यानिटाइजर (फोटो र भिडियो)
काठमाडौं : ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहका…
कोरोना भाइरस : हल्लै-हल्लाले सीमाबासी हैरान
धनगढी : धनगढी उप-महानगरपालिका ३ का लिलाधर भट्टका छोरा भारतको बैंगलोरमा आइटी अध्ययनरत छन्। उन…