चिनियाँ राष्ट्रपति अर्को महिना नेपाल अाउने

काठमाड‌ाै‌ः उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपालीको महान् पर्व दसै‌मा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते (…

सीमाका १८ सहरमा ३६ अर्ब

काठमाडौंः सरकारले भारतसँग सीमा जोडिएका जिल्लाका सदरमुकाम भएका १८ नगरपालिकालाई आर्थिक एवं व्य…

बालुवाटारमा विमलेन्द्र र रावलबीच चर्काचर्की

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री …

‘शीर्ष नेताहरूले संसद्को उपेक्षा गरे’

काठमाडौंः प्रमुख दलका शीर्ष नेताहरूले संसद्लाई उपेक्षा गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका…

भारत भ्रमण टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाै‌ः प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको टोली सानो बनाउन परराष्ट्र मन्त्रा…

शिक्षिकाको तलब मासिक ३ हजार

खाँदबारीः २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानिय…

नयाँ शक्तिका पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौंः  नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर भएको छ…

लोकमानसिंहविरुद्धको प्रस्ताव फिर्ता

काठमाडौं: सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी …

प्रचण्डले एक साताभित्रै मधेसी मोर्चाका माग सम्बोधन गर्ने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बाँकी माग यसै साताभि…

मन्त्रिपरिषद्‌ ढिलाइले सरुवा अलपत्र

काठमाडौं: मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले कर्मचारीहरूको सरुवाका लागि फेरि नियमावली संशोधन…

फर्जी हस्ताक्षरबाट रोगी पशुपन्छी भित्र्याइँदै

काठमाडौं: अमेरिका बस्ने एक पशु चिकित्सकको फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाण…

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

काठमाडौं: लागूपदार्थ कारोबार गरेको अभियोगमा बर्सौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेप…

मुग्लिनको बाटो ज्यान सधैं धरापमा

कालीखोला चितवनः नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त…

क्रिकेटका नाममा ‘मानव तस्करी’

काठमाडौंः जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन ग…

माओवादी केन्द्रलाई सरकारी जमिन

वीरगन्ज: पर्साका प्रजिअ केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्…

अयोग्य लडाकुलाई दुई लाख बाँड्न रोक

काठमाडौं: सर्वोच्च अदालतले सहिद एवं बेपत्ता परिवारका सदस्यलाई दुई लाख रुपैयाँ दिने बजेट घोषणा…

पैदलयात्रुलार्इ जेब्राक्रस नै 'जोखिमपूर्ण' !

काठमाडौं: पैदलयात्रीका लागि बाटो काट्न सबैभन्दा सुरक्षित जेब्राक्रस मानिन्छ । महानगरीय ट्राफिक मह…

दाहालले बाह्य हस्तक्षेप निम्त्याएः एमाले

काठमाडौंः संविधान संशोधनलगायत मुलुकको आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीला…

संस्कृतमा किन छैन आकर्षण

  तुलसीपुरः ‘किन संस्कृत विश्वविद्यालयको शिक्षा (मासिक रु. ९०० देखि रु.२००० …

लोकसेवाको प्रस्तावमा सेनाको असहमति

काठमाडौंः नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायत विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आय…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.