मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो
प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् ।
मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने
उनले वर्षायाममा यहाँका नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे। महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए।
कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भइ हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् ।
यार्सा संकलन गर्न गएका ३ जना हिउँपहिरोमा बेपत्ता, ३२ दिनपछि शव फेला
मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।
स्टार्टअप कार्यक्रमको बजेट बढाउनुपर्छ : सांसद बडू
काठमाडौं : सरकारले स्टार्टअप (नवप्रवर्तनकार) कार्यक्रमको बजेट बढाउनुपर्ने सांसद दिलेन्द्र बडूले बत…
वीरगन्जमा कृषि बजार निर्माण कार्य सुरु, सांसद यादवले गरे शिलान्यास
वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएको छ।&nbs…
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका छन् ।
नेपाल मेडिसिटी हस्पिटलको २ करोड ६३ लाख ठगी
काठमाडौं : ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलको साढे दुई करोड रुपैयाँभन्दा बढी रक…
सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
कल बाइपास आरोपमा एक चिनियासहित २ जना पक्राउ
काठमाडौं : कल बाइपास गरेको आरोपमा एक जना चिनियासहित दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीक…
तनहुँमा कृषकलाई मौरीसहितको घार
त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ ।
चक्रपथ विस्तार ‘द्रुत गतिमा’
चीनका राजदूत छनले चक्रपथ विस्तारका लागि चीनले नेपालको तयारी कुरेर बसेको बताउँदै नेपाल सरकारले चक्रपथ रेखांकनभित्रका संरचनाहरू हटाउनेलगायतको काममा तदारुकता दिएकाले छिट्टै नै विस्तार कार्य सुरु हुने विश्वास व्यक्त गरे।
अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती
हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ ।
पाथीभरा मन्दिरको रकम हिनामिना सम्बन्धमा छानबिन समिति गठन
इलाम : इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना…
लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो
ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना,…
प्राविधिक समस्या देखिएपछि काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको फर्कियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौं–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाए।
प्रेस लेखिएको गाडीमा अवैध सामान बरामद
ललितपुर : ललितपुर २६ चिवाहलमा सुरक्षा चेकजाचको क्रममा २० लाख बराबरको खैनी, गुट्खा लगायतका सा…
नवलपरासीमा दम्पत्तिको हत्या
परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा…
उपमहानगरपालिकाले सूचना जारी गर्दासमेत गर्मी बिदा नदिने विद्यालयमा प्रहरीको अनुगमन
उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।
