मोदी नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री दाहाल
यसपटकको भारत भ्रमणको दीर्घकालीन र रणनीतिक अर्थ र महत्व रहेको मैले मसहुस गरेको छु, कताकता नेपालमा हरेक कुरालाई नकारात्मक र शङ्काका नजरले हेर्ने भएका छौँ । तर मलाई लाग्छ, यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ ।
रुखबाट खसेर एक जनाको मृत्यु
रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।
तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाका अधिकारीलाई
रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाको हिमा गाउँपालिका-६ पातरखोलाका अधिकारीले रारा ताल वरीपरी १६ किलोमिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी हासिल गरेका हुन्।
जक्तिको जुक्तिले थलारा
नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो। बाइसे राज्यको उदयअघि वर्तमान सुदू…
सुनकोशी नदिमा बेपत्ताको आज बिहानैदेखि खोजी जारी
सिन्धुली : शुक्रबार सुनकोशी नदीमा स्कारपियो खस्दा बेपत्ताहरुको शनिबार बिहानैदेखि खोजी कार्य सुर…
मणिपुर हिंसामा ९८ जनाको मृत्यु
यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन्। ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ। आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।
विश्व वातावरण दिवस : सिन्धुलीमा साइकल र्याली र सरसफाई
सिन्धुली : विश्व वातावरण दिवस २०२३ को अवसरमा सिन्धुलीमा साइकल र्याली र सरसफाई गरिएको छ ।…
विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भीर
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापा…
१०० दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ। त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ।
अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए।
नेपाल–भारत सहकार्य कस्तो ?
हरेक उच्च राजनीतिक भ्रमणमा सैद्धान्तिक रूपमा लिने र दिने कुरा आइरहेका हुन्छन्। तर, ठोस रूपमा कस्…
भन्सार बढ्दा घिउ तेल उद्योग ‘धराशायी’
काठमाडौं : सरकारले घिउ तेल उत्पादनका लागि कच्चा पदार्थ आयातमा भन्सार बढाएकाले उद्योगहरू धराशाय…
बथनाहा–विराटनगर गुड्यो कार्गो रेल
विराटनगर : भारतको बथनाहाबाट विराटनगर महानगरपालिका–१८ बुधनगरसम्म कार्गो रेल सेवा सञ्चाल…
भैरहवामा अवतरण गर्न भारतले दियो आईएलएस अनुमति
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएल…
चुरेको माटो नबेचौं !
चुरे हाम्रो प्राण हो। चुरेको माटो नेपालीको मूलधन हो। त्यसैले चुरेको पारिस्थितिकीय प्रणालीलाई र…
खै कहाँ छ गणतन्त्र ?
अहिलेको लोकतन्त्र लोकतन्त्र जस्तो किन छैन ? गणतन्त्र गणतन्त्र जस्तो किन छैन ? संघीयता संघीयता जस्तो किन छैन। प्रश्न भने चारैतिर उठेका छन्।
प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उनले जानकारी लिने कार्यसूची छ।
अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे
मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्।
गर्मी बढेपछि सप्तरीमा पाँच दिन विद्यालय बन्द
पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
