प्रधानमन्त्री बालेनको शपथमा को–को भए उपस्थित ?

प्रधानमन्त्री बालेनको शपथमा को–को भए उपस्थित ?

काठमाडौं : प्रधानमन्त्री बालेन (बालेन्द्र) को शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका शुक्रबार आयोजित विशेष शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा उपस्थित भएका छैनन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्व सभापति शेरबहादुर देउवा भने हाल विदेशमा रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.