भ्रम, आडम्बर र देखावटीपन

गत हप्ता एकजना व्यक्तिको गाडी रत्नपार्कस्थित जाममा फस्यो । प्राइभेट नम्बर प्लेट भएको उक्त गाडी हेर्दा महँगो नै देखिन्थ्यो । केही समयपछि सडकमा पैसा माग्दै हिँड्ने एक …

'दूत' भ्रमण र कूटनीतिक सन्तुलन

पाँच दिनको अन्तरमा सरकारका दुई उपप्रधानमन्त्रीहरूले प्रधानमन्त्रीका विशेष दूतका रूपमा बेइजिङ र द…

यसरी बन्छन् ठूला जलविद्युत् आयोजना

हामीले जलविद्युत् आयोजना बनाउनेबारेमा कति भ्रम सिर्जना गरिसक्यौँ भने सर्वसाधारण सरकार र ‘…

सन्तुलित होइन व्यावहारिक कूटनीति

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकी मुलुकको औपचा…

प्रयोगशाला र कामरेडहरू

पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । …

राष्ट्रसंघको बडापत्र किन ?

नेपालको संविधानको धारा ५१ को खण्ड (ड) को उपखण्ड (१) मा अन्य कुराका अतिरिक्त नेपालको परराष्ट्र न…

अग्निपरीक्षामा पुष्पकमल

कौरव-पाण्डवको युद्धमा महारथी अभिमन्युलाई अन्यायपूर्ण ढंगले चक्रव्युहमा पारी मारियो । त्यसको मुख्य …

अल्पायु सरकार र अस्थिर राजनीति

कुनै पनि देशको राजनीतिक स्थायित्व र आर्थिक विकासको लागि बलियो र भरपर्दो सरकारको खाँचो पर्छ । अ…

नेविसंघको रोपाइँ र कांग्रेसको रुद्री

नेपाल विद्यार्थी संघको अधिवेशनमा जालझेल, कुटपिट र अनशन चलिरहँदा एक पत्रकार मित्रले एमाले विद्य…

इस्लामी आतंक र अमेरिकी राज्य

सेवानिवृत्त डिफेन्स सर्भिस इन्टेलिजेन्सका प्रमुख तथा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल माइकेल फ्लिनल…

अस्थिरताको अर्को तयारी

कतैकतै श्राप दिनुपर्‍यो भने लोभी, लालची र स्वार्थी नेताहरूको झुन्ड भएको देशमा जन्मियोस् भन्छन्…

जटिल बन्दै साइबर अपराध

वर्तमान समय सूचना र प्रविधिको युग हो । हरेक व्यक्ति, वर्ग, समाजका साथसाथै राष्ट्र पनि यसको भरपूर…

प्रतिक्रान्ति कसले रोक्छ ?

पौरस्त्य (पूर्वी गोलाद्र्धको) राज्यव्यवस्था पाश्चात्यभन्दा पृथक् थियो । 'प्रजाको रक्षा नगर्ने राजालाई सब…

'सानाहरु'को ठूलो त्याग

भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण (जेपी) र डा. राममनोहर लोहिया बीपी र कृष्णप्रसाद भट्टर…

यसो उसो जसो तसो

एन केन, जेन तेन, यसो उसो जसो तसोको उपाय र विधि प्रयोगले मात्र ठोस उपलब्धि हासिल हुन सक्दैन र …

प्रचण्ड सरकारसँग अपेक्षा

प्रचण्डको नेतृत्वमा नयाँ सरकार निर्माण भएसँगै राजनीतिक परिस्थिति पनि फेरिएको छ । खासगरी मधेस आ…

सामन्ती पितृसत्ताः विकासको वाधक

जतिबेला म भौतिक योजना तथा निर्माण मन्त्री थिएँ, त्यतिबेला मेरै मन्त्रालयमा पर्ने एउटा दुर्गम सडकक…

प्राधिकरणमा राजनीतिक हस्तक्षेप

नेपाल टेलिकमबाहेक सरकारका अधिकांश कलकारखाना घाटामा छन् । जेनतेन बाँचेका सरकारी उद्यम पनि को…

यसरी भयो ओली बहिर्गमन

व्यवस्थापिका-संसद्बाट प्रधानमन्त्रीमाथिको अविश्वासको प्रस्ताव पारित भएपछि केपी ओलीले बालुवाटार छोड्…

मालाकोटबाट खाँडो जगाऊँ 

हिमालयरूपी दुर्गममा जन्मेकी देवी दुर्गाको शक्तिमा टिकेको हिमवत्खण्डमाथि अहिले अन्तर्राष्ट्रिय चलखेल…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.