पुनर्संरचनाका जटिलता

संघीय प्रदेशहरूको मोटामोटी निरुपण भइसकेको अवस्थामा स्थानीय निकायहरूको निर्धारण र तिनको निर्वाचन संविधान कार्यान्वयनको दिशामा पहिलो चरण हो । तर यसको सीमा तथा…

कांग्रेसको सरकार पाँच वर्ष टिकेको भए

मुलुकले नयाँ प्रधानमन्त्री पाएपछि सोसल मिडियामा टिप्पणी गरियो, प्रधानमन्त्री उत्पादन गर्ने मुलुक ।…

ऊर्जामन्त्रीका चुनौती

हरेक नवनियुक्त ऊर्जामन्त्रीले भन्ने गर्छन्,'म यस्तो गर्नेछु, उस्तो गर्नेछु, लोडसेडिङ हटाउनेछु ।' हाल…

घर घडेरी छनोटमा वास्तुशास्त्रको औचित्य

वास्तुशास्त्रमा प्रकृति एवं मानव जीवनको सन्तुलन, निर्माणको सम्पूर्ण ज्ञान छ । मानव–जीवनमा पा…

टाईमा झल्किएको महराको चिन्तन

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको तस्बिर छापाहर…

मधेस-सामुदायिक कि क्षेत्रीय

हेर्दाहेर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले साउन महिना पूरा गर्‌यो । अहिलेसम्म मन्त्रिपर…

विपद्का घटना र मानवीय प्रतिकार्य

प्रत्येक वर्ष विश्व मानवीय दिवस अगस्त १९ मा मनाइन्छ । यस वर्षको विश्व मानवीय दिवसको नारा 'एक मानव…

भ्रम, आडम्बर र देखावटीपन

गत हप्ता एकजना व्यक्तिको गाडी रत्नपार्कस्थित जाममा फस्यो । प्राइभेट नम्बर प्लेट भएको उक्त गाडी हेर्दा…

'दूत' भ्रमण र कूटनीतिक सन्तुलन

पाँच दिनको अन्तरमा सरकारका दुई उपप्रधानमन्त्रीहरूले प्रधानमन्त्रीका विशेष दूतका रूपमा बेइजिङ र द…

यसरी बन्छन् ठूला जलविद्युत् आयोजना

हामीले जलविद्युत् आयोजना बनाउनेबारेमा कति भ्रम सिर्जना गरिसक्यौँ भने सर्वसाधारण सरकार र ‘…

सन्तुलित होइन व्यावहारिक कूटनीति

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकी मुलुकको औपचा…

प्रयोगशाला र कामरेडहरू

पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । …

राष्ट्रसंघको बडापत्र किन ?

नेपालको संविधानको धारा ५१ को खण्ड (ड) को उपखण्ड (१) मा अन्य कुराका अतिरिक्त नेपालको परराष्ट्र न…

अग्निपरीक्षामा पुष्पकमल

कौरव-पाण्डवको युद्धमा महारथी अभिमन्युलाई अन्यायपूर्ण ढंगले चक्रव्युहमा पारी मारियो । त्यसको मुख्य …

अल्पायु सरकार र अस्थिर राजनीति

कुनै पनि देशको राजनीतिक स्थायित्व र आर्थिक विकासको लागि बलियो र भरपर्दो सरकारको खाँचो पर्छ । अ…

नेविसंघको रोपाइँ र कांग्रेसको रुद्री

नेपाल विद्यार्थी संघको अधिवेशनमा जालझेल, कुटपिट र अनशन चलिरहँदा एक पत्रकार मित्रले एमाले विद्य…

इस्लामी आतंक र अमेरिकी राज्य

सेवानिवृत्त डिफेन्स सर्भिस इन्टेलिजेन्सका प्रमुख तथा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल माइकेल फ्लिनल…

अस्थिरताको अर्को तयारी

कतैकतै श्राप दिनुपर्‍यो भने लोभी, लालची र स्वार्थी नेताहरूको झुन्ड भएको देशमा जन्मियोस् भन्छन्…

जटिल बन्दै साइबर अपराध

वर्तमान समय सूचना र प्रविधिको युग हो । हरेक व्यक्ति, वर्ग, समाजका साथसाथै राष्ट्र पनि यसको भरपूर…

प्रतिक्रान्ति कसले रोक्छ ?

पौरस्त्य (पूर्वी गोलाद्र्धको) राज्यव्यवस्था पाश्चात्यभन्दा पृथक् थियो । 'प्रजाको रक्षा नगर्ने राजालाई सब…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.