सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित

काठमाडौं : सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। उनीविरुद्धको पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि आइतबार …

निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्‍न अनुमति

काठमाडौं : हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि…

महरा सरकारी वकिल कार्यालयमा, बयान सुरु

काठमाडौं : बलात्कारको प्रयास आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वक…

राष्ट्रपति भण्डारी जापान जाँदै

काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान …

आर्थिक समृद्धि हासिल गर्न हातेमालो गरौं : नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक संमृद्वि हासिल गर्न गैरआवासीय नेप…

विश्वका कम्युनिस्ट टर्कीमा

काठमाडौं : विश्वका कम्युनिस्ट पार्टीका प्रतिनिधि २१ औँ बैठकका लागि टर्कीमा भेला भएका छन्। टर्कीको…

११९ स्थानीय तहमा ‘शान्ति पार्क’ निर्माण गर्दै प्रदेश सरकार

हेटौंडा : एक दशक अघिसम्म स्थानीयले गाई-बाख्रा चराउने खुला डाँडा हरियाली मात्र भएको छैन। हेटौँ…

आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्य…

संसद् नचल्दा समिति पनि ठप्प

काठमाडौं : सरकारले असोज १८ देखि २२ गतेसम्म दसैं बिदा दियो। त्यसपछि सरकारी कार्यालय खुले…

आलमको बचाउ गर्दै देउवाले भने, ‘१२ वर्षअघिसम्म सरकार के हेरेर बसेको थियो ? ’

भक्तपुर : कांग्रेसका शीर्ष नेताहरूले जनताको मन जित्ने काम गर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन…

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्व…

भ्रमणपछि चीन ‘प्रसन्न’

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल…

महराले किन बयान दिएनन् ?

काठमाडौं : यौन हिंसाको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष बयान…

सर्वोच्चको फैसलाविरुद्ध मुख्यमन्त्रीको फेसबुक ‘स्टाटस’

काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न दिएको आदेशप्रति प्रदेश ५ का…

विप्लवका २१ नेता पक्राउ प्रकरण : साना हतियार र महत्वपूर्ण दस्तावेज भेटियो

दाङ : दाङमा बिहीबार पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेत…

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद रिहा

जनकपुरधाम : जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह र…

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक ७ गते

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक ७ गते बस्ने भएको छ । मंसिर १४ गते हु…

पक्राउ परेका कार्यकर्ताको विरोधमा प्रतिरोध गर्ने विप्लवको चेतावनी

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा…

किन खुल्दै छ चेन्दुमा महावाणिज्य दूतावास ?

काठमाडौं : कूटनीतिक नियोग थपघट गर्न कार्यदल बनाएर अध्ययन भइरहेका बेला सरकारले चीनमा नियोग थप्…

नेपाल-म्यान्मा पर्यटनमा सहकार्य

काठमाडौं : नेपाल र म्यान्माबीच पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको छ। म्यान्म…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.