वाइडबडी प्रकरण : पूर्वमन्त्रीलाई पनि कारबाहीको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले पूर्व पर्यटनमन्त्रीहरूलाई पनि कारबाहीको माग गरेका छन्। शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा …

प्रदेश लोक सेवा आयोग विधेयक पास गर्दै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड…

लगानी सम्मेलनमा प्रधानमन्त्रीको अभिनन्दन विवादित, फोटोमा पोतियो कालो

इलाम : इलाममा लगानी भित्र्याउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा  …

राजदूत शेर्पाबारे निर्णय लिन सकस

काठमाडौं : अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाबारे छानबिन समितिले अध्ययन प्रतिवेदन बुझाएको ए…

कर्मचारी हडतालले महानगरको काम ठप्प

वीरगन्ज : वीरगन्ज महानगरमा कार्यरत कर्मचारी बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। स्था…

मनाङेको शपथबारे अन्योल

पोखरा : संघीय संसद्मा रेशम चौधरीले सांसदको शपथ लिँदा गण्डकी प्रदेशमा राजीव गुरुङ (दीपक मनाङे…

मुलुकको शिक्षा प्रणालीमा चुनौती : राष्ट्रपति

विराटनगर : गुणस्तरीय र प्रतिस्पर्धी पठनपाठन अभावले मुलुकको शिक्षा प्रणालीमा चुनौती थपिएकोम…

प्रदेशसभामा सांसदले सोधे -‘चाहिने बेला मल किन अभाव ?’

बुटवल : गहुँ बालीमा मल राख्ने समयमा अभाव भएको भन्दै सांसदले ५ प्रदेश सरकारको ध्याना…

लगानी सम्मेलन विवादमा

इलाम : लगानी भित्र्याउने उद्देश्यले इलाममा शुक्रबार हुन लागेको लगानी सम्मेलन विवादमा परेको छ। प्…

विमानस्थल सुरक्षामा सशस्त्रको पनि दाबी

संघीय प्रहरी ऐन निर्माणको चरणमा रहेकाले अन्तर्राष्ट्रियसहित सब विमानस्थलको सुरक्षाबारे बहस सुरु भ…

दीपकराज जोशी सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ…

वाइडबडी प्रकरण : लेखा समितिलाई सरकारको चुनौती

काठमाडौं : नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै…

रेशम चौधरीको शपथबारे आ-आफ्नै तर्क

काठमाडौं : टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली…

वाइडबडी प्रकरण : सरकारले बनायो न्यायिक समिति

काठमाडौं : नेपाल एयरलाइन्सको वाइडबडीमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई अस्वीकार गर्दै सर…

१३ दिन सार्वजनिक बिदा थप्दै सरकार : कहिले कसलाई बिदा ?

काठमाडौं : सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्…

रेशमको शपथ : ओलीको बाध्यता !

२०७२ भदौ ७ गतेको टीकापुर हत्याकाण्ड आफैँमा एउटा अप्रत्यासित घटना थियो। त्यसपछिका राजनीतिक घटना…

पाथिभरामा केबलकार निर्माणका लागि वन प्रयोग गर्न पाइने: यी हुन् मन्त्रिपरिषद्का १२ निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले पाथिभरादेवी दर्शन केबलकार योजना सञ्चालनका लागि वन क्षेत्र प्रयोग …

अदालतले दोषी ठहर गरे रेशमले सजाय भोग्नुपर्छ : गोकुल बाँस्कोटा

काठमाडौं : सरकारका प्रवक्ता र सूचना प्रविधि तथा संञ्चारमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले अदाल…

वाइडबडी प्रकरण: सरकारका प्रवक्ता भन्छन्,‘उपसमितिको प्रतिवेदन स्वीकार्य छैन’

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा सम…

सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

काठमाडौं : प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएर रेशम चौधरी जेलतिर लागेका छन्। उनल…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.