राजधानी सार्न नारायणमानको प्रस्ताव

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले काठमाडौं उपत्यकालाई जाम र धुवाँधुलोमुक्त बनाउन राजधानी नै सार्नुपर्ने बताएका छन् । भक्तपुर ट्रक…

विप्लवको पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्‍यो

विप्लप माओवादीले शुक्रबार कार्कीको घर कब्जापछि निकालेको विज्ञप्ती । तस्बिर : अन्नपूर्ण भोजपुुर …

पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसद चुनावी मैदानमा

राजविराज: यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्…

ताप्लेजुङमा योगेश भट्टराई र केशव दाहालको प्रतिस्पर्धा : यस्तो छ अंकगणित

ताप्लेजुङ : मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन…

खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य ! (विवरण हेर्नुहोस्)

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्त…

'निर्वाचनलगत्तै एमाले-माओवादी एक हुन्छ'

काठमाडौँ: नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन …

भूमिगत समुहका चारजना पक्राउ

जनकपुरधाम: विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको …

एमाले इमान्दार नबने गठबन्धन टुट्न सक्ने माओवादीको चेतावनी

भक्तपुर: नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य देवेन्द्र श्रेष्ठले प्रतिनिधि र प्रदेशसभा नि…

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौंः प्रधानन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अध…

रुपन्देही-३ मा घनश्याम भुसाल र दीपक बोहोराको भिडन्‍त

बुटवल : चर्चित नेताहरुको उम्मेदवारीले रुपन्देहीको चुनाव रोचक बन्ने देखिएको छ। राजनीतिक पार्टीक…

केन्द्रीय कोषाध्यक्ष सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि सिरहा कांग्रेसमा किचलो

सिरहा : नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोर…

निर्वाचनको मुखमा चितवन पुगेर उपराष्ट्रपतिले भने : मतदानमा सबै सहभागी हुनुहोस्

चितवन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भ…

कांग्रेस लोकतन्त्र विरोधी : ओली

दमक : एमाले अध्यक्ष केपी शर्मा ओली गृहनगर दमकमा आएर कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् ।…

मनोनयनकै दिन गठबन्धन भत्कियो

राजविराज : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीविरुद्ध राजपाका नेता विद्रोही…

विवादित सुनिल शर्मादेखि पूर्वराजाका मन्त्रीसम्म उम्मेदवार

विराटनगर : आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा विवादित डाक्टर सुनिल शर्मादे…

युवा संघ कञ्चनपुरका अध्यक्ष शाहीको निधन

काठमाडौं : युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य जनकबहादुर शाहीको…

प्रदेश २ मा ध्यान केन्द्रित : सेना

काठमाडौं : सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षा…

बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन

काठमाडौं : राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ । आफ्नो निर्वाच…

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

काठमाडौं : राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण …

ललितपुर २ मा पूर्वडीआईजी नवराज सिलवालको उम्मेदवारी दर्ता

ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राज…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.