स्थानीय तह उपनिर्वाचन : मतदान सुरु, साँझ ५ बजेसम्म हुने

काठमाडौं : स्थानीय तहमा रिक्त ४१ स्थानका लागि  उपनिर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जन…

बीआरआईमा कांग्रेस र एमालेको साझा दृष्टिकोण तय भयो, अब परियोजना कार्यान्वयन हुन्छ : पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय मामिलामा प्रमुख राजनीतिक दलहरूल…

४१ स्थानमा आज उपनिर्वाचन, मतदातालाई यातायातको सुविधा

काठमाडौं : स्थानीय तहमा रिक्त ४१ स्थानका लागि आइतबार उपनिर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि…

प्रधानमन्त्री ओलीले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ को प्रस्ताव लैजाने

काठमाडौं  : सत्तासीन कांग्रेस र एमालेले चीनको बीआरआईसम्बन्धी (विस्तृत परियोजना) मा त…

मेरै अग्रसरतामा भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित भएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भर…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति…

मैले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको छैन, गगन थापाले झुटो बोले : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न आफूले कांग्रेस…

ऋणमा कुनै परियोजना अघि नबढाउने जानकारी चीनलाई गराएँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अहिले कुनै पनि परियोजना ऋणमा अघि बढ…

बीआरआई अधिकांश देशमा सफल भएको छ, नेपालमा पनि विवाद नगरि स्विकारौं : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकाला…

पीडामा रहेकालाई सहयोग गर्ने नेपालीको संस्कृति हो, यसलाई बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख …

प्रहरीसँग दुर्गा प्रसाईंको बयान- कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी दाबी गरिएको कागजात झुटो

काठमाडौं : मेडिकल व्यवसायी दूर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको…

कोशीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले शुक्रबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छ…

चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता …

मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम  बेव…

पोखराबासीले आजदेखि धाराबाट सिधै शुद्ध खानेपानी पिउन पाउनेछन् : मन्त्री यादव

पोखरा : खानेपानी मन्त्री प्रदीप यादवले पर्यटकीय नगरी पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्…

मधेसका गृहमन्त्री लेखीलाई भूमिगत समूहको धम्की

काठमाडौं : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले 'तह …

दुई दलीय संयन्त्रले कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने

काठमाडौं : कोशी प्रदेशको एमाले-कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता…

प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। शुक्रबार परराष्ट्र मन्त्…

प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन्।  प्रधामन्त्री ओली बौद्ध विश्वविद्याल…

परराष्ट्रमन्त्री राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपा…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.