कोशी सरकारमा कांग्रेस आज सहभागी हुँदै, शेखर समूहलाई छाडेर मन्त्रिपरिषद् विस्तार गरिँदै

विराटनगर : नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेस सहभागी हुँदै छ। नवनियुक्त मन्त्रीहरूको शपथ अहिले बिहान ९ बजेलाई राखिएको छ।  …

कांग्रेस, एमाले एक्लाएक्लै चुनाव लड्ने, माओवादी झनै अप्ठ्यारोमा

काठमाडौं : २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले समानुपातिकतर्फ पायो– ३१ लाख …

वाणिज्य सचिवमा कार्की, बुर्लाकोटीलाई तथ्यांक कार्यालयमा सरुवा

काठमाडौं : सरकारले वाणिज्य मन्त्रालयको सचिवमा गोविन्दबहादुर कार्कीलाई ल्याएको छ। बिहीबार ब…

लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं : लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठक…

प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं : खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न खानेपानी मन्त्री प्रदीप यादवले प्रध…

उपमहासचिव चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधिएको छ। मुलुकको …

अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिध्याउने नीति कांग्…

कालोबजारी बढेको छ, बजार अनुगमन प्रभावकारी बनाऔं : उद्योग मन्त्री

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी …

कार्य सम्पादन सम्झौता श्राद्ध गर्दा बिरालोलाई बाँधेजस्तो होइन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजनाका साथ अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएक…

लक्ष्यअनुसार अगाडि बढौं, हामीलाई काम ढिलो गर्ने र विश्राम लिने सुविधा छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौताअनुसार अगाडि बढ्न मन्त्री र कर्मचारीला…

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। प्रधानमन्त्री …

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले साहित्य,कला तथा संस्कृति विभागमा सदस्यहरू…

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौं : भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा सि…

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रलाई अख्तियार दुर…

पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शन र नेपाली दर्शनका विषयमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राज…

स्पेनका प्रस्तावित राजदूतले भने : नेपालको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर राष्ट्रलाई लाभ हुने गरी काम गर्छु

काठमाडौं : संसदीय सुनुवाइ समितिमा आज चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ…

अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिने कि नदिने सैद्धान्तिक रुपमा स्पष्ट हुनुपर्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्ने…

प्रचण्डले भने : संवैधानिक निकायमा हामीलाई पनि भागबण्डा गरिनुपर्छ, सबै रिक्त पदमा सिफारिस गरौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदमा…

अर्थमन्त्रीको निर्देशन- भन्सारमा कुनैपनि दुरूपयोग स्वीकार्य छैन, राजस्वको लक्ष्य भेटाउनुहोस्

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्नेगरी काम गर्न कर्मचारीला…

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेक…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.