कर्मचारीको हप्कीपछि गाविसमै झुन्डिए सेवाग्राही
शौचालय निर्माणका लागि आवश्यक सामग्री सहयोग माग्न गाविस कार्यालय पुगेका ५० वर्षीय चैता सरदारलाई कर्मचारीले मदिरा पिएर आएको भन्दै दुर्व्यवहार गरेपछि झुन्डिएर आत्मा…