बस्नलार्इ घर छैन, 'के' खुलामुक्त ?

बस्नलार्इ घर छैन, 'के' खुलामुक्त ?

विराटनगर  : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीका अवस्थामा नहुने बताएका छन् । प्रदेश १ बाट विशेष सम्बोधन गर्दै ओलीले संरचनागत संरचना बदलेर अर्थतन्त्रमा कायापलट ल्याइने बताए। खानलगाउन पु¥याउने जिम्मेवारी सरकारको भएको उनले बताए । ‘अहिलेको सरकार देश विकासका निम्त्रि गम्भीर छ’ उनले भने । जनता आवास कार्यक्रम सही ढंगले सञ्चालन हुन नसकेको बताए। ओलीले भने,‘मान्छेको बस्ने घर छैन्, खुला ‘के’ मुक्त ?’ भनेर हुदैँन’ 

‘नेतृत्व तथा कर्मचारीतन्त्रले आफूलाई सेवक नभई शासक थान्ने प्रवृतिले जनता गरिब भएका हुन्’ उनले भने । सही ढंगले गर्न सके देशको गरिबी अन्त्य हुन धेरै समय नलाग्ने प्रतिवद्वता व्यक्त गरे।  व्यवस्थापन तथा दृष्टिकोण अनुपयुक्त भएकाले नेपाल पछि परेको भन्दै ओलीले प्रणालीमा परिवर्तन ल्याउने बताए । देशको जनसंख्या र भुगोल सानो भएपनि देशले आर्थिक विकासमा फड्को मार्न नसकेको बताए ।  

ओलीले अब जनताले अधिकारभन्दा पनि कर्तव्य पालना गर्ने बेला आएको बताएका छन् । राजनीतिक र सामाजिक समानातामा सफलता प्राप्त भइसकेको र अब देशको विकास, सुशासन र जनताको भलाईका लागि लाग्नुपर्ने बेला आएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.