स्रोत बाँडफाड लडाईको विषय होइन : ओली

स्रोत बाँडफाड लडाईको विषय होइन  : ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्रोत बाँडफाडमा कुनै द्वन्द्वको विषय नभएको बताएका छन्। प्रदेश १ को बैठकलाई विशेष सम्बोधन प्रदेश र केन्द्रबीच कुनै द्वन्द्व सिर्जना गर्न आवश्यक नभएको बताए ।  स्रोत बाँडफाडमा लडाईको विषय नभएको उनको भनाई थियो।  आपसी समझदारीका आधारमा कुन स्रोत कसले प्रयोग गर्ने भन्ने कुरा तय हुने उनको भनाई छ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन हुने बताए । ‘देश र जनताको हित हुने गरी विकासका लागि आवश्यकता परे संविधान हुन सक्छ ।’ उनले भने ।  ‘हामीलाई चाहिएको देश बलियो होस्, नेपाली जनताको हित होस भन्ने नै्’ उनले भने।
पछिल्लो समयमा भ्रमण आदानप्रदानपश्चात नेपाल र भारतबीच सम्बन्ध सुमधुर भएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात विराटगरको कार्यालय बन्द गर्न सफल भइएको उनले जानकारी दिए।

त्यस्तै ओलीले देश विकास गर्ने बेला प्रतिपक्षले अवरोध गर्न नहुने बताए। सन्धी पुनरवलोकनको प्रक्रिया अघि बढेको ओलीले जानकारी दिए । नेपालको हित हुने गरी सन्धी पुनरवलोकन गरिने उनले बताए। ओलीले केही समयपछि चीन जाने जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.