सन्ध्याको नवौं एकल चित्रकल प्रदर्शनी

सन्ध्याको नवौं एकल चित्रकल प्रदर्शनी

काठमाडौं :  चित्रकार सन्ध्या रेग्मीको बबरमहलस्थित नेपाल कला परिषदमा एकल चित्रकला प्रदर्शनी शनिबारबाट सुरु भएको छ। 'तमसोमा ज्योतिर्गमय' नामक शीर्षक दिएको उक्त प्रदर्शनी कलाकार रेग्मीको नवौं एकल चित्रकला हो। 

२०१३ मा 'बुद्धका अनुहारहरु' शीर्षको सातौं एकल चित्रकला प्रदर्शनी गरिसकेकी सन्ध्या रेग्मीले स्वदेश तथा विदेशमा गरी नौं पटक पेन्टिङको प्रदर्शनी गरिसकेकी छिन्। रेग्मीले विगत ५ वर्षदेखि कोरेका ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्रलगायतका अमूर्त र अर्धमूर्त शैलीका चित्रहरू प्रदर्शनीमा राखिएको छ।

'अँध्यारोबाट उज्यालोतिर', 'असत्यबाट सत्यतिर' र 'मृत्‍युबाट जीवनतिर' लैजाने सन्देशमुलक चित्रहरू प्रदर्शनीमा रहेको रेग्मीले जानकारी दिइन्। प्रदर्शनी असार ३१ गते सम्म चल्ने छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.