नहरमा डुबेर एकको मृत्यु
मलंगवा : सर्लाहीको लालबन्दी ४ हरिभवनमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ । पर्शुराम कार्कीको ७ वर्षीय छोरा रितेश कार्कीको बागमती सिचाईं आयोजनाको नहरमा डुबरे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)