सुनसरीको घुस्कीमा गोली चल्यो,चार घाइते

सुनसरीको घुस्कीमा गोली चल्यो,चार घाइते

धरान : सुनसरीस्थित नेपाल–भारत सिमाना घुस्कीमा तनाव भएको छ ।  भारततर्फबाट भंसार छलेर खसीबोका ल्याउने क्रममा विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

सीमामा तैनाव सशस्त्र प्रहरीले गोली चलाउँदा चार जना स्थानीय घाइते भएपछि तनाव सृजना भएको हो । प्रहरीले गोली चलाएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् ।

सदरमुकामबाट थप सशस्त्र तथा नेपाली प्रहरीको टोली घुस्की पठाइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.