वर्षाविशेषमा स्रष्टाको सिर्जना
काठमाडौं : अभिनव साहित्य समाजको १९८ औं श्रृंखलाअन्तर्गत वर्षा ऋतुविशेष कवि गोष्ठीको आयोजना गरिएको छ।
डा. शेषराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. विदुर चालिसे, माधवलाल श्रेष्ठ, मञ्जुश्री प्रधान के.सी. आदिले विशेष अतिथिको तर्फबाट शनिबािर राजधानीमा कविता वाचन गरेका थिए।
समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ को समापतित्वमा भएको सो कार्यक्रममा सीताराम पोखरेल, दिव्यलक्ष्मी पोखरेल, दुर्गा रिमाल र केशवराज अर्याललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
कविता वाचन गर्नेमा सुशील आचार्य, ओम कोइराला, कुसुम शर्मा, घनश्याम प्रसाई, रामचन्द्र खतिवडा, बुद्धरत्न शाक्य, रामचन्द्र न्यौपाने वनवासी, बिन्दा खतिवडा, देवकी ढुंगाना, निरञ्जन आचार्य, डिल्लीप्रसाद मुलतिउन थिए।
यसैगरी, प्रकाशमणि दाहाल, मेनका पोखरेल, कात्यायन, रामचन्द्र दहाल, मुना खतिवडा, विमल अर्याल, दीपक दहाल, कविता पोखरेल, ब्रह्मप्रिय, बाजुराम पौडेल, सुमन पुडासैनीलगायत ४५ जनाले वर्षा विशेष कविता सुनाए।