नदीमा नुहाउँदै गरेका बालकको डुबेर मृत्यु

नदीमा नुहाउँदै गरेका बालकको डुबेर मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको बेलौरीमा १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको छ। बेलौरी नगरपालिका- ६ बैशाखामा बुधबार साँझ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका-१ घर भएका उमेश चन्द रहेका छन्। उनी बेलौरीस्थित आफ्नी दिदीको घरमा आएका थिए। 

नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको २ घण्टापछि शव फेला परेको थियो। मृतक बालकको बुधबार प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.