नयाँ मुलुकी ऐनको स्वागत(फाेटाे फिचर)
दाङ : दाङमा नयाँ मुलुकी एनको स्वगतमा र्याली निकालिएको छ । शुक्रबारदेखि लागू हुने गरी कार्यान्वयनमा आएको मुलुकी ऐनको स्वागत गर्दै उच्च अदालत तुलसीपुरले ¥याली निकालेको हो । सरकारले १ सय ६५ वर्ष पूरानो मुलुकी ऐन विस्थापित गर्र्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन कार्यान्वयनमा ल्याएको छ । आजै शुक्रबारदेखि लागू भएको कानुनको स्वागत गर्ने दाङ पहिलो भएको छ ।