बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक

बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक

कन्चनपुर : कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको थियो । विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेपछि केहीबेरअघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.