प्रहरी बनाइदिने भन्दै ठगी गर्ने हवलदार पक्राउ

प्रहरी बनाइदिने भन्दै ठगी गर्ने हवलदार पक्राउ

घोराही : जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रकम ठगी गर्ने पूर्व प्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको दाङ प्रहरीले पक्राउ गरेको जनाएको छ।

लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रमुख शर्माले जानकारी दिए। उनले विभिन्न व्यक्तिलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करिब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको खुल्लेको प्रहरीको भनाई छ।

साथै लामाले मेटोसिटी सेकुरेटी कम्पनी समेत चलाउँदै आएको अनुसन्धानबाट पत्ता लागेको दाङ प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.