ललितपुरमा मिनी टाटा दुर्घटना

ललितपुरमा मिनी टाटा दुर्घटना

ललितपुर : चापागाउँबाट लेलेतर्फ गइरहेको मिनीटाटा आइतबार बिहान टीकाभैरवको सल्लाडाडाँमा दुर्घटना भएको छ। बा १ ख 9347 नम्बरको गाडी सडकबाट करीब १ किलोमिटर तल खसी दुर्घटना भएको हो।

 दुर्घटनामा चालक ठैब बस्ने 23 प्रविण देशार घाइते भएका छन् । देशारको दायातिरको कम्मरको हड्डी चर्कीएरको बताइएको छ।  उनको आनन्द बन अस्पतालमा म उपचार भइरहेको छ।

  घाइते  सहचालक काभ्रेका 18 वर्षीया लोप्साङ तामाङ उपचारपछि अस्पताल बाट डिस्चार्ज भैसकेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिए। मिनी टाटा ब्रेक फेल भएर सडकबाट खसी दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परी मिनी टाटा क्षतिग्रस्त भएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.