नितु घले

Total Post: 533

असार १२, २०८१ बुधबार

न्यूनतम र अधिकतमबीच अन्तर कम हुँदा अधिक गर्मी

काठमाडौं : जब अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर थोरै हुन्छ, त्यस्तो बेला एकदमै गर्मी हुने…
असार १, २०८१ शनिबार

नुममा पानी परेको पर्‍यै, पूर्वी हावालाई पश्चिमीले रोक्यो

काठमाडौं : नेपालका सबैभन्दा धेरै पानी पर्ने ठाउँ हुन्– कास्कीको लुम्ले, संखुवासभाको…
जेठ २३, २०८१ बुधबार

किन जोगाउने भूमि ?

काठमाडौं : यस पटक संयक्त राष्ट्रसंघले विश्व वातावरण दिवसको नारा बनाएको छ हाम्रो भूमि, हाम्…
जेठ २१, २०८१ सोमबार

यसपटक पानी धेरै पर्ने, प्रकोपको जोखिम उत्तिकै

काठमाडौं : यो वर्षको मनसुनमा मुलुकभरि नै सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको छ। त्यसबाट मनसु…
जेठ १६, २०८१ बुधबार

कतै ‘रेमल’ चक्रवात, कतै हिटवेभ

कोशी प्रदेशमा ‘रेमल’ चक्रवातको प्रभाव यथावत् छ भने अन्य भेगले हिटवेभको सामना गरिरह…
जेठ ११, २०८१ शुक्रबार

डढेलोले कति क्षेत्र जल्यो ? सरकार भन्छ, ‘थाहै छैन’

काठमाडौं : एक साता अघिसम्म मुलुक डढेलोको रापले आक्रान्त थियो। जताततै डढेलोले घर, गोठ, वन र स…
जेठ १, २०८१ मंगलबार

चट्याङ दोस्रो ठूलो प्रकोप

काठमाडौं : गत बुधबार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एक जना २९ वर्षीया महिला पुनम…
वैशाख २१, २०८१ शुक्रबार

हाम्रो काठमाडौं विश्वमै प्रदूषित

काठमाडौं : काठमाडौं बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो। …
वैशाख १९, २०८१ बुधबार

तातो लहरको रापमा तराई, पूरै एसिया मारमा

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हालै विज्ञप्ति निकाल्दै कम्तीमा वैशाख २० गतेसम्म तातो लह…
वैशाख १०, २०८१ सोमबार

विश्वकै टाउको दुखाइ, प्लास्टिकको अनियन्त्रित उत्पादन

काठमाडौं  : विश्वमा प्लास्टिकको ‘डरलाग्दो’ उत्पादनबारे हालै साइन्स एडभान्स जर्नल…
चैत २८, २०८० बुधबार

डढेलोको धुम्म नहट्ने, केही दिन पानी पनि नपर्ने

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका ५ सय ७…
चैत २४, २०८० शनिबार

गिरोहको जाल, विपन्नलाई जेल

काठमाडौं : गत जेठ १२ गते दुर्लभ एकसिंगे गैंडाको खागजस्तो देखिने ओखेटोपहारसहित नवलपरासीको रा…
चैत १६, २०८० शुक्रबार

तीन दिन अझै पानी पर्ने

काठमाडौं : भोजपुर बोखिमका प्रदीप वान्तवा चैते झरीका कारण गाउँमा अत्यधिक चिसो बढेको बताउँछन्। …
चैत २, २०८० शुक्रबार

उकालो लाग्दै डढेलो, लाखौं टन कार्बन उत्सर्जन

काठमाडौं : पछिल्ला वर्षहरूमा डढेलोको समस्या विश्वभर नै विकराल बन्दै गइरहेको छ। नेपाल पनि त्यसबा…
फागुन १६, २०८० बुधबार

विषाक्त मासुका कारण मर्न थाले गिद्ध

काठमाडौं : मुलुकमा खुलेआम विषाक्त औषधिको बिक्री वितरण भइरहेको छ। त्यसमा मारमा छन्– लोपो…
फागुन १, २०८० मंगलबार

जनवरी अहिलेसम्मकै तातो

काठमाडौं : गत जनवरी विश्वव्यापी रूपमै सबैभन्दा तातो महिना बनेको छ। युरोपियन युनियन (ईयू…
माघ १७, २०८० बुधबार

अस्पष्ट सिग्नल, मौसम पूर्वानुमान गर्नै गाह्रो

काठमाडौं : प्रायःजसो हिउँदे वर्षाको आकलन एकदमै मिल्ने गथ्र्यो। सजिलोसँग पूर्वानुमान गर्न सक…
माघ ८, २०८० सोमबार

अझै भित्रिएन पश्चिमी वायु, सुक्खा हुँदै हिउँद

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले गत मंसिरमा भनेको थियो– ‘यो हिउँदमा…
पुस २८, २०८० शनिबार

बहुमूल्य झ्याउको महत्त्व कहिले बुझ्ने ?

काठमाडौं : किराती समुदायका मुख्य चाडवाडमा–झ्याउबाट बनेका परिकार एकदमै लोकप्रिय मानिन्छन्…
मंसिर १६, २०८० शनिबार

पर्वतीय मुद्दा बल्ल बन्यो कोपको एजेन्डा

काठमाडौं : विश्व जलवायु सम्मेलन (कोप—२८) मा पर्वतीय मुद्दामाथि छलफल हुने भएको छ। न…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.