विवाहको जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते

विवाहको जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते

दार्चुला :  भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुई जनाको मृत्युभएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्।

विवाहबाट घर फर्किने क्रममा युके ०५ एलपी २९१० नम्बरको जीप जौलजीवि मुनस्यारी मार्गको दरकोटमा दुर्घटना भएको हो। 

दुर्घटनामा दार्चुलाको महाकाली नगरपालिका ४ का ३८ वर्षीय अरविन्द चुनारा र अर्का भारतीय नागरिक २८ वर्षीय मुकेश बर्माको मृत्यु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.