दुई थान पेस्तोलसहित एक पक्राउ

दुई थान पेस्तोलसहित एक पक्राउ

रौतहट : सशस्त्र प्रहरीको टोलीले रौतहटको इशनाथ नपाबाट दुईवटा पेस्तोल बरामद गरेको छ।मंगलबार बिहान करिब १० बजे प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका- १ बन्जरहाघाटस्थित लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो।

 रौतहटको गौर नगरपालिका-४ टिकुलिया बस्ने ४७  वर्षीय नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान सो मा लाग्ने गोली एक थान र नल कटुवा पेस्तोल एक थान, गोली ५ वटा  र मोबाइल एक थान झोलामा राखेर लैजाँदै गरेको अवस्थामा बराद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.