प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन्।सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सम्बोधन गर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ।

ओलीले सम्बोधनमा सरकारले एक वर्षमा गरेका उपलब्धी तथा भावी योजना प्रस्तुत गर्ने जनाइएको छ।ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.