निर्जीव टावरमाथि रिस
नुवाकोट : शुक्रबार राति अज्ञात समूहले नुवाकोटको विदुर नगरपालिका–२ अशोकवाटिका रहेको एनसेल टावरमा आगजनी गरेपछि भएको क्षति । आगजनीबाट १० लाख रुयैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । शुक्रबार रातिदेखि देशका थुप्रै ठाउँमा एनसेलका टावरलाई लक्षित गरी बम विस्फोट र आगजनी भइरहेको छ । तस्बिर : देवचन्द्र भट्ट/ अन्नपूर्ण पाेस्ट्