मोटरसाइकलबाट खसेर मृत्यु

मोटरसाइकलबाट खसेर मृत्यु

बिर्तामोड : झापाको कचनकवल गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। 

भद्रपुर–१ सिँगीबारीस्थित पूर्वपश्चिम भित्री ग्राभेल सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे २ प ९९८३ नम्बरको मोटरसाइकलबाट खस्दा कचनकवल ५ का ४० वर्षीय धनसिंह गणेशको मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडि सवार गणेशलाई उपचारका लागि भद्रपुर लाने क्रममा बाटैमा उनको मृत्यु भएको झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। 

मोटरसाइकलका चालक कचनकवल गाउँपालिका–५ का ५० वर्षीय दिलीप गणेश प्रहरी नियन्त्रणमा छन्। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.