आहा! गुराँसले रातै रोल्पाको मुरुल्ले (फोटोफिचर)
रोल्पा : रोल्पाको होलेरी नजिकैको प्राकृतिक भ्यु मुरुल्ले लेक लालीगुराँसले रातै भएको छ । यहाँ अहिले गुराँससँग रमाउनको लागि स्थानीय पर्यटकहरु जाने क्रम बढ्दो छ। दाङको घोराहीबाट गाडी चढेर एक घण्टामा नै यहाँ पुग्न सकिन्छ।