खैरो हेरोईनसहित २ जना पक्राउ

खैरो हेरोईनसहित २ जना पक्राउ

बिर्तामोड : झापाको मेचीनगर नगरपालिका स्थित इट्टाभट्टाबाट प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। 

एक ग्राम ५ मिलिग्राम खैरो हेरोइनसहित झापा कनकाई नगरपालिका २ का सुशन सुब्बा र सोही नगरपालिका ६ का सन्तोष राईलाई पक्राउ गरेको हो। शुक्रबार साँझ शंकास्पद अवस्थमा हिFडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कर्यालय काँकडभिट्टाले जनाएको छ। 

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.