रविन भट्टराई

रविन भट्टराई

Total Post: 818

मंसिर ९, २०८० शनिबार

के गर्दैछन् यी चर्चित १० कलाकार ?

राष्ट्रलाई योगदान दिएका र कहलिएका व्यक्तिका उपल्लो जीवनबारे धेरैलाई चासो हुन्छ। हामीले विविध वि…
कात्तिक १२, २०८० आइतबार

विदेशी सुपारी नेपाली बजारमा, कोशीका सुपारी तस्करकै हातमा

किसान पनि खेती गर्नमा उत्साहित नै छन्। तर, मुख्य समस्या बजारको छ। तस्करकै हातमा र उनीहरूकै मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न किसान बाध्य छन्।
असोज ३०, २०८० मंगलबार

२०५० सम्ममा समुद्रमा ‘माछाभन्दा बढी हुनेछ प्लास्टिक’

हालसम्म हामीले भन्दै आएको कुरा हो– ‘समुद्रमा सबैभन्दा धेरै माछा पाइन्छ।’ तर,…
असोज २१, २०८० आइतबार

इजरायलमा २० मिनेटमै ५००० बढी रकेट आक्रमण : ९ नेपाली घाइते

काठमाडौं : प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैद…
असोज ८, २०८० सोमबार

विश्वमा गैंडा २७,०००, बाघ ५,५७४

काठमाडौं : विश्वमा गैंडाको संख्या बढेर २७ हजार पुगेको छ। पछिल्लो समय गरिएको एक अनुसन्धान…
असोज ७, २०८० आइतबार

वन संरक्षणको उदाहरण हेर्न कञ्चनजंघा जानु

काठमाडौं : जबसम्म कञ्चनजंघा संरक्षण क्षेत्र सरकार मातहतमा थियो चोरी तस्करीका घटना भइरहन्थे।…
असोज २, २०८० मंगलबार

नेपालमा पहिलो पटक सूर्यविनायक–रत्नपार्क सडकमा द्रुत बस सञ्चालन हुँदै (फोटोफिचर)

सडक विभागका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
जेठ २८, २०८० आइतबार

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्।
जेठ २०, २०८० शनिबार

आस्थाको किल्ला ‘संसारी माई’

संसारी माईको महापूजा संस्कृति गुमनाम छ, इतिहास अलिखित। पुजारी र पाका मानिसको अनुभवले यसको इतिहासलाई सम्झाउँछ। सोही व्याख्याले पूजाको महत्त्व अझै बढाउँछ।
वैशाख २४, २०८० आइतबार

ज्याकारान्डाले ढकमक्क काठमाडौं (फोटो फिचर)

काठमाडौं : अहिले राजधानी काठमाडौंको मुख्य सडक आसपासमा ज्याकारान्डा फूल फूलेको छ । यसले राजधा…
वैशाख २३, २०८० शनिबार

प्राकृतिक उपचार, रजहरबाट सिकौं

कोरोना महामारीको समयमा बिरामीलाई निको पारेर घर फर्काउनु अस्पतालहरूका लागि ‘युद्ध जिते …
माघ २२, २०७९ आइतबार

स्वस्थानी व्रत समापनमा शालीनदीमा भिड (फोटो फिचर)

काठमाडौं : एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ। माधवनारायणको व्रत बसेका व्रतालुले…
माघ २२, २०७९ आइतबार

किन उड्यो अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन ?

काठमाडौं : बौद्धिक सम्पत्तिको चोरी र साइबर आक्रमणलगायतका विषयमा दुई शक्ति राष्ट्र चीन र अमेरिकाब…
माघ २०, २०७९ शुक्रबार

सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनेपछि...

काठमाडौं/ झापा : भारतको हिमाली राज्य सिक्किममा बहुसंख्यक नेपालीभाषीसहित लेप्चा र भुटिया समुदा…
माघ ७, २०७९ शनिबार

जसले ३ महिना हिँडेरै भोट मागे

उमेरले ९ दशक पार गरे पनि उपेन्द्रप्रसाद पराजुली ठेट्ना मकै मजाले चपाउन सक्छन्। श्रीमद्भागवतग…
पुस २२, २०७९ शुक्रबार

शाली नदीमा माधवनारायणको मेला, स्वस्थानी व्रत बस्न पुगे महिला (फोटो फिचर)

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत …
जेठ ३०, २०७९ सोमबार

काठमाडौंको फोहोरलाई पछ्याउँदै सिसडोल र बञ्चरेडाँडा पुग्दा… (फोटो फिचर)

काठमाडौं : फोहोर फालेर सफा हुने रहर बोकेको काठमाडौं उपत्यकाबाट दैनिक हजारौं टन फोहोर उत्पाद…
जेठ ३०, २०७९ सोमबार

काठमाडौंको फोहोर, नुवाकोटलाई बोझ

सिसडोल (नुवाकोट) : काठमाडौं उपत्यकालाई सुग्घर बनाउन उठाइएको फोहोर बोकेको टिपर अघि–अघि।…
वैशाख २४, २०७९ शनिबार

पञ्चायतकालको निर्वाचन : हात उठाएर मतदान, थरिथरिका मतचिह्न

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ। केही दिनमा नै देशभरका नागरिकले गाउँक…
वैशाख १५, २०७९ बिहीबार

घण्टाघरलाई 'ज्याकारान्डा'को माला (तस्बिरसहित)

काठमाडौं : अहिले ढकमक्क फूलेको ज्याकारान्डासँगै घण्टाघर उभिएको छ । झट्ट हेर्दा लाग्छ घण्टाघरले मा…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.