सामसङको वर्ल्ड कप क्रिकेट योजना

सामसङको वर्ल्ड कप क्रिकेट योजना

काठमाडौं : सामसङ इलेक्ट्रोनिक्स नेपालले विश्वकप क्रिकेटको उपलक्ष्यमा विभिन्न योजना सार्वजनिक गरेको छ। ‘अनबक्स म्याजिक विथ एभरी हिट’ योजना सामसङले ल्याएको हो। 

यस अफर अन्तर्गत सामसङका टीभीको खरिद गर्दा ग्राहकले ४४% सम्मको क्यास ब्याक प्राप्त गर्नेछन्। योजनामा टीभी खरिदका लागि ग्राहकले विभिन्न छुट पाउने छन्। 

क्यास ब्याक अफरमा ग्राहकले काठमाडौँका सामसङ प्लाजामार्फत् टीभी खरिद गरेर सरल किस्ता बन्दीका  सुविधा प्राप्त गर्ने भएका हुन्। यो अफर १२ महिनासम्म रहने छ। योजना अन्तर्गत टीभी खरिदमा दुई वर्षको वारेन्टी ग्राहकले प्राप्त गर्न सक्नेछन्। 

अफर देशभर जेठ १८ गतेदेखि लागू भई असार ३० गतेसम्म रहने छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.