पहिलो क्रसओभर ‘अप्रिलिया स्ट्रोम स्कुटर’ बजारमा

पहिलो क्रसओभर ‘अप्रिलिया स्ट्रोम स्कुटर’ बजारमा

काठमाडोैं : अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम बजारमा आएको छ। दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले नेपालीबजारमा ल्याएको यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको हो।

आरामदायी सवारीको लागि निर्माण गरिएको यो स्कुटरमा १२५ सिसिको आधुनिक प्रविधि थ्रि भल्वइन्जिन जडान गरिएको छ। जसले गर्दा सवारलाई आरामदायी राइडिङ्ग अनुभव दिने कम्पनीले जनाएको छ। 

अप्रिलिया स्ट्रोम दुइवटा रङ्ग म्याट रातो र पहेंलोमा उपलब्ध छ,जसले इटालियनको उच्चप्रविधि र बनावटको दक्षता प्रस्तुत गर्दछ। १२ इन्चको फराकिलो स्पोर्टस अलोयह्विल भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुबैका लागि उपयुक्तछ हुने कम्पनीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.