भक्तपुर केन्द्र बनाएर राजधानीमा भूकम्प (अपडेट)

भक्तपुर केन्द्र बनाएर राजधानीमा भूकम्प (अपडेट)

काठमाडौं : शनिबार दिउँसो ४:१५ बजे काठमाडौं उपत्यकामा  भूकम्पको धक्का महसुस भएको छ। 

लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार  दिउँसो ४:१५ बजे भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। 

शनिबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.