तस्बिरमा प्रहरी र लोकसेवा विज्ञापन विरोधीको झडप

तस्बिरमा प्रहरी र लोकसेवा विज्ञापन विरोधीको झडप

काठमाडौं : लोकसेवा विज्ञापन खारेज गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आरक्षण बचाउ अभियानको प्रदर्शनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेको हो । लोकसेवा आयोगको कार्यालय अगाडिबाट प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरेपछि धकेलाधकेल भएको थियो । 

आन्दोलनकारीले लोकसेवा विज्ञापन खारेज गरेर आरक्षणको व्यवस्थासहित पुनःविज्ञापन गर्नुपर्ने माग गरेका छन् । तस्बिर : दिपेन श्रेष्ठ  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.