‘नेपालको शान्तिसुरक्षा सुधारोन्मुख’

‘नेपालको शान्तिसुरक्षा सुधारोन्मुख’

 काठमाडौं : गृह मन्त्रालयले नेपालको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख अवस्थामा रहेको दाबी गरेको छ। सिंहदरबारमा मंगलबार आयोजित अन्तरसंवादमा एक प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्रालयले नेपालको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको हो।    

विश्वका १३६ वटा देशको अध्ययनबाट तयार पारिएको ग्लोबल पिस इन्डेक्स २०१९ लाई आधार बनाएको छ । ‘शान्ति सुरक्षाको मामिलामा नेपाल ८८ औंबाट २०१९ मा ७६ औंस्थानमा स्तरोन्नती भएको छ,’ इन्डेक्सलाई आधार बनाएर गृहले भनेको छ। 

‘विश्वका १२६ देशमा गरिएको अध्ययन अनुसार नेपाल ६१औं स्थानबाट ६९औं स्थानमा स्तरोन्नती भएको छ,’ गृहले आफ्नो प्रतिवेदनमा भनेको छ।  सुरक्षाको मामलामा विश्वका १२७ वटा देश मध्ये नेपाल ७० औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.