कहिले बन्छ सातदोबाटो-चापागाउँ सडक ? गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन (भिडियो)
ठेकेदारका अनुसार अबको दुई महिनाभित्र सातदोबाटो-चापागाउँ सडक पिच भइसक्छ। ग्राभेलिङ र ढल खोल्ने काम भइरहेको छ। बाटाे निर्माणको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सनले पाएकाे छ ।शैलुङले दसैंपछि काम गर्छु भनेको छ। नगरपालिकाले भने दसैंअगावै काम सक्न आग्रह गरेको छ। उनीहरूले काम थालेको कम्तीमा २० दिनमा सम्पन्न गर्ने वचन दिएका छन्। गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनसँगकाे कुराकानी :