प्रदेश ५ को बर्खे अधिवेशन अन्त्य

प्रदेश ५ को बर्खे अधिवेशन अन्त्य

रुपन्देही : प्रदेश ५ को प्रदेशसभाको चौथो बर्खे अधिवेशन अन्त्य भएको छ।  बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बुधबार मध्यरातबाट बर्खे अधिवेसन अन्त्य भएको पत्र पढेर सुनाएका हुन्। 

वर्खे अधिवेसनमा ३२ बैठक बसेको प्रदेश सभा सचिवायले जनाएको छ। प्रदेश सभाको स्थापनादेखि हालसम्म कुल ४८ वटा विधेयक पारित भएको प्रदेश सभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए।  

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले चालु अधिवेसनको विशेष समयमा हालसम्म उठेका प्रश्नको जवाफ दिएका थिए। बैठकमा संसदीय समितिले आफ्नो वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गरेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.